‘बैङ्क र व्यवसायीबीच दोषारोपण होइन, एकता आवश्यक’

 बैशाख ११, २०७७

कोरानाले समस्या ल्याएको भन्दै नेपाल राष्ट्र बैङ्कले ऋणीका लागि सहुलियतको प्याकेज अघि सार्‍यो । त्यसबमोजिम चैतको किस्ता र ब्याज असारमा तिर्न सकिने तथा चैतमै तिरे ब्याजमा १० प्रतिशत छुट दिने…

श्रमिकको ज्यालामा ५० प्रतिशत थप गरिदिन उद्योगीको माग

 बैशाख ११, २०७७

काठमाडौं, वैशाख ११ : निजी क्षेत्रले कोभिड–१९ महामारी तथा लकडाउनका कारण अर्थ व्यवस्थामा परेको प्रभाव तथा त्यसबाट सिर्जित असरका बारेमा सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल…

बन्दाबन्दीमा संवेदनशील बन्न सर्वोच्चको आदेश

 बैशाख ११, २०७७

काठमाडौं, वैशाख ११ : सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले बन्दाबन्दी गरेको अवस्थामा राज्यका सबै निकायलाई संवेदनशील बन्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र ईश्वरप्रसाद…

लकडाउनको एक महिना : उपयुक्त समयमा निर्णय, साझा सहकार्यले सफल

 बैशाख ११, २०७७

नारायण ढुङ्गाना विश्व्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गत महिना आजैका दिन अत्यावश्यक काम बाहेक बाहिर ननिस्कने गरी बन्दाबन्दीको आदेश जारी गरेको थियो । उक्त आदेशको आज…

विश्व स्वास्थ्य संगठनद्वारा आर्थिक सहयोग नरोक्न अमेरिकासमक्ष आग्रह

 बैशाख ११, २०७७

जेनेभा, वैशाख ११ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयासुसले बुधबार संयुक्तराज्य अमेरिकासमक्ष संगठनलाई प्रदान गरिँदै आएको आर्थिक सहयोग नरोक्न र पूर्ववर्ती निर्णयमा पुनर्विचार गर्न आग्रह गर्नु भएको…

‘कोभिड–१९ विरूद्धको लडाईंमा अन्तराष्ट्रिय सहकार्यका लागि बेइजिङ तयार’

 बैशाख ११, २०७७

बेइजिङ, वैशाख ११ : चीनले कोभिड–१९ को प्रकोपसँग जुझ्नेबारे अन्तर्राष्ट्रिय सहकार्यका लागि प्रस्ताव जिम्मेवारी बहन गर्न तयार रहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार बताउनुभएको छ । मन्त्रालयका प्रवक्ता कङ सुवाङले…

विश्वभर एक लाख ८४ हजारको मृत्यु, २६ लाख बढी संक्रमित

 बैशाख ११, २०७७

जेनेभा, वैशाख ११ : विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ८४ हजार ३२६ जनाको मृत्यु भएको छ भने २६ लाख ४५ हजार व्यक्ति संक्रमित भएका छन् । जोन्स हप्किन्स…

भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २१ हजार नाघ्यो

 बैशाख ११, २०७७

नयाँ दिल्ली, वैशाख ११ : गएको २४ घन्टायता भारतमा एक हजार ४०९ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका बिहीबार जनाइएको छ । बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या…

कोलकातामा कोरोना संक्रमित आमाले स्वस्थ शिशु जन्माइन

 बैशाख ११, २०७७

कोलकाता, पश्चिम बंगाल, वैशाख ११ : भारतको पश्चिम बंगालस्थित एक अस्पतालमा एकजना कोरोना संक्रमित आमाले स्वस्थ बच्च जन्माएकी छिन् । उनी कोरोनाको संक्रमण भएपछि अस्पतालमा उपचाररत छिन् । उनले जन्माएको…

प्रधानमन्त्री ओलीद्वारा कतारका प्रमसँग फोनवार्ता

 बैशाख ११, २०७७

काठमाडौँ, वैशाख ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ कतारका प्रधानमन्त्रीसँग फोन संवाद गरी कतारमा रहेका नेपालीको सुरक्षा र कल्याणका विषयमा कुरा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले फोन संवादमा…