तिलाठीको भन्सार, प्रहरी चौकीसहित ५० घर डुबानमा
राजविराज, असार २९ : खाँडो नदीमा आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ तिलाठीको बेल्ही टोलका करिब पचासभन्दा बढी घर डुबानमा परेको छ भने सोही बाढीमा बेल्ही भन्सार कार्यालय, सशस्त्र…
ओखलढुङ्गाकाे लिखु गाउँपालिकाको विशङ्खेटोल सिल
ओखलढुङ्गा, असार २९ : ओखलढुङ्गाको लिखु गाउँपालिकाको एक बस्तीलाई सिल गरिएको छ । लिखु गाउँपालिका वडा नं २ स्थित कुवापानी गाउँभित्रको विशङ्खे टोलमा रहेका २५ घरधुरी सिल गरिएको हो ।…
अराजकता मच्चाउने न्यु मिडियाका गतिविधितर्फ सचेत रहन आग्रह
काठमाडौँ, असार २९ : सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले प्रेस काउन्सिल नेपालको आज अपराह्न भ्रमण गर्नुभएको छ । सो अवसरमा उहाँले सूचना प्रविधिको विकास, आविष्कार तथा प्रयोग गर्दै…
मनसुनपछि ८५ को मृत्यु, ४६ बेपत्ता
काठमाडौँ, असार २९ : सरकारले यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा…
अब हरेक वडामा वाईफाई
काठमाडौँ, असार २९ : नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने…
अश्लील भिडियो बनाई पोष्ट गर्ने पक्राउ
काठमाडौँ, असार २९ : प्रहरीको साइबर ब्युरोले चितवनकी १७ वर्षीया एक बालिकाको अश्लील भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्युरोको टोलीले अश्लील भिडियो बनाएर…
कोरोनाको स्राेत खोजी गर्दै डब्लुएचओको टोली चीनमा
बेइजिङ, असार २९ : कोरोनाभाइरसको उत्पत्तिको स्राेतको खोजी गर्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का विज्ञहरू चीन आएका छन् । डब्लुएचओका दुई जना विज्ञ चीन आएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ छुनयिङले…
यसरी मनाइयो भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती
काठमाडौँ, असार २९ : आज असार २९ गते, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती मनाइँदैछ । कोरोना भाइरस सङ्क्रमणको कारण यस पटकको भानुजयन्ती प्रज्ञाभवन कमलादीका साथै मुलुकभर विभिन्न कार्यक्रम…
म्याग्दीमा एकै परिवारका ६ जना गुमे, दागबत्ती दिने पनि बचेनन्
बेनी, असार २९ : परिवारका आफन्तहरूलाई दागबत्ती दिने र काजकिरिया गर्ने जो कसैको परिवारको पनि चाहना हुन्छ नै । परिवारका सदस्यहरूमै दागबत्ती दिनका लागि हानथाप हुने गर्छ तर म्याग्दीको बिममा…
पोल्याण्डको राष्ट्रपतिमा आन्द्रेज ड्युडा निर्वाचित
काठमाडौं, असार २९ : पोल्याण्डका सत्तासीन राष्ट्रपति आन्द्रेज डयुडा राष्ट्रपति चुनाबमा आफ्नो प्रतिद्वन्दीलाई झिनो अन्तरले पराजित गर्नुभएको छ । आइतबार आएको चुनाबी परिणाम बमोजिम राष्ट्रपति डयुडाले प्रतिद्वन्दी राफल त्रिजाकोस्कीलाई पराजित…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग
भदौ २२, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






