प्रधानमन्त्रीका अभिव्यक्ति राजनीतिक विषयसँग सम्बन्धित थिएनन् : परराष्ट्र मन्त्रालय

 असार ३०, २०७७

काठमाडौँ, असार ३० : परराष्ट्र मन्त्रालयले सोमबार आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती सम्बन्धी एक कार्यक्रममा राम र रामायणसम्बन्धी दिनुभएको धारणाकाे राजनीतिक विषयसँग सम्बिन्धत नभएको स्पष्ट पारेको छ । साथै उहाँको धारणा…

हिमालयको उद्धार उडान तालिका सार्वजनिक

 असार ३०, २०७७

काठमाडौँ, असार ३० : हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपाली स्वदेश फर्काउन जुलाई १५ देखि २१ सम्म चार्टर्ड उडान गर्ने भएको छ । विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउने…

नौ लाख घुस लिएको आरोपमा डिभिजन प्रमुख पक्राउ

 असार ३०, २०७७

काठमाडौँ, असार ३० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा एक जना डिभिजन प्रमुखलाई पक्राउ गरेको छ । पक्राउ पर्ने जलस्रोत तथा सिँचाइ विकास कार्यालय, खोटाङका डिभिजन प्रमुख नारायणकाजी श्रेष्ठ…

‘कुमाता’ दोस्रो संस्करण बजारमा

 असार ३०, २०७७

चितवन, असार ३० : युवा पुस्ताका चर्चित कथाकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम कथासङ्ग्रह ‘कुमाता’ को दोस्रो संस्करण बजारमा आएको छ । ‘पुत्र कुपुत्र हुन सक्ला तर माता कहिल्यै कुमात हुन्नन्…

धितोपत्र बजार: नेप्सेमा सामान्य वृद्धि

 असार ३०, २०७७

काठमाडौँ, असार ३० : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ५.०४ अङ्कले उकालो लागेर एक हजार ३४७.४४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.९५ ले वृद्धि भई…

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ७५ हजारभन्दा बढीको मृत्यु

 असार ३०, २०७७

जेनेभा (स्वीट्जरल्याण्ड), असार ३० : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख ७५ हजार ९५५ पुगेको छ । साथै सङ्क्रमणबाट विश्वभर एक करोड ३२ लाख…

भारतमा कोरोना भाइरस सङ्क्रमित सङ्ख्या नौ लाख नाघ्यो

 असार ३०, २०७७

नयाँ दिल्ली, असार ३० : भारत कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या नौ लाख नाघेको छ । गत २४ घण्टामा २८ हजार ४९८ नयाँ सङ्क्रमित थपिएपछि कुल सङ्क्रमितको सङ्ख्या नाै लाख छ…

अमेरिकी सर्वोच्च अदालतद्वारा मृत्युदण्ड सम्बन्धी संघीय कानुन सदर

 असार ३०, २०७७

वासिङ्टन, असार ३० : संयुक्तराज्य अमेरिकाको सर्वोच्च अदालतले मृत्युदण्ड सम्बन्धी संघीय कानुन लागू गर्न संघीय प्रशासनलाई अनुमति दिएको छ । तल्लो अदालतले संघीय कानुन कार्यान्वयनमा ढिलाई गर्न यसअघि दिएको आदेशलाई…

सिङ्गापुरको अर्थतन्त्र ४१ प्रतिशत खुम्चियो

 असार ३०, २०७७

सिङ्गापुर, असार ३० : कोरोनाभाइरसका कारण दोस्रो चौमासिक अवधिमा सिङ्गापुरको आर्थिक वृद्धि अघिल्लो वर्षको तुलनामा ४१.२ प्रतिशतले खुम्चिएको छ । प्रारम्भिक विवरण अनुसार, व्यापारमा निर्भर सिङ्गापुरको अर्थतन्त्रमा एकै वर्ष यति…

वजिरिस्तानमा आतङ्कवादीसँगको झडपमा चार पाकिस्तानी सैनिकको मृत्यु

 असार ३०, २०७७

इस्लामावाद, असार ३० : पाकिस्तानको उत्तरी वजिरिस्तान क्षेत्रमा लुकीछिपी बसेका आतङ्कवादीहरूसँग झडपमा परी कम्तीमा पनि चार जना पाकिस्तानी सेनाको ज्यान गएको छ । उक्त क्षेत्रमा आतङ्कवादीहरू लुकिछिपी बसेका सूचना पाएपछि…