बुधबारसम्म अत्यधिक वर्षा हुन सक्छ, सतर्कता जरुरी

 साउन ०५, २०७७

काठमाडौँ, साउन ५ : बुधबारसम्म काठमाडौँ उपत्यका आसपासका क्षेत्रहरूमा अत्यधिक वर्षा हुने भएकाले सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । ‘आईतबारदेखि बुधबारसम्म अत्यधिक वर्षा हुने हामीले…

बन्दाबन्दीले लक्ष्यभन्दा पौने दुई अर्ब कर सङ्कलन घट्यो

 साउन ०५, २०७७

नेपालगञ्ज, साउन ५ : कोभिड-१९ को महामारीका कारण गरिएको लामो बन्दाबन्दीले गर्दा बाँकेमा कर सङ्कलन अत्यधिक प्रभावित भएको छ । बन्दाबन्दीको गत चार महिनाको अवधिमा सबैभन्दा कम कर सङ्कलन भएको आन्तरिक…

अध्यक्ष प्रचण्डको ब्रिफिङ- सहमतिको प्रयास जारी छ

 साउन ०५, २०७७

काठमाडौँ, साउन ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको आन्तरिक विवाद समाधानकाे प्रयास जारी रहेको बताउनुभएको छ । सोमबार बिहान पूर्व नेकपा (माओवादी केन्द्र) का…

सिनेमा घर खुल्यो तर सँगै बस्न मनाही

 साउन ०५, २०७७

काठमाडौँ, साउन ५ : करिब छ महिनासम्म बन्दपछि चिनियाँ चलचित्र घरहरू आजबाट खुला गरिएका छन् । तर चलचित्र घरमा बसेर सिनेमा हेर्नु पहिलाझैँ हुने छैन । ग्राहकले अनलाइनबाट टिकेट बुकिङ…

पर्सा र बारामा थप ५० जनामा कोराेना सङ्क्रमण

 साउन ०५, २०७७

वीरगञ्ज, साउन ५ : पर्सा र बारा जिल्लामा थप ५० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएकाे छ । आइतबार नारायणी अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणबाट पर्सामा चार र बारामा ४६ गरी ५०…

कानून कार्यान्वयनमा नझुक्न प्रहरीलाई महानिरीक्षकको निर्देशन

 साउन ०५, २०७७

काठमाडौँ, साउन ५ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कानूनको कार्यान्वयनमा नझुक्न र नचुक्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । नेपाल पुलिस क्लबमा आज आयोजित महानगरीय प्रहरी कार्यालय तथा मातहत…

घुस लिएको आरोपमा प्रमुख प्रशासकीय अधिकृत अख्तियारको नियन्त्रणमा

 साउन ०५, २०७७

काठमाडौँ, साउन ५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई घुससहित नियन्त्रणमा लिएको दाबी गरेको छ । आयोगले अधिकृत (उपसचिव) कृष्णप्रसाद जैसी र सब-इन्जिनियर किशोर कुमार मोक्तानलाई…

स्वास्थ्य मन्त्रालयले कोरोना समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने

 साउन ०५, २०७७

काठमाडौँ, साउन ५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोभिड– १९ का कारण…

आन्तरिक र बाह्य उडान सुचारु गरिने, सार्वजनिक यातायातकाे जाेर-बिजाेर हटाइने

 साउन ०५, २०७७

काठमाडौँ, साउन ५ : मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा बाह्य दुवै उडान खुला गर्ने निर्णय गरेको छ । बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले साउन २१ गतेदेखि आन्तरिक हवाई उडान खोल्ने…

लगातारको झरीले निथ्रुक्क काठमाडौँ

 साउन ०५, २०७७

काठमाडौँ, साउन ५ : गए रातिबाट परेको अविरल वर्षाका कारण राजधानीका विभिन्न स्थानमा डुबान हुनुका साथै उपत्यकाका नदीहरूमा बाढी आएको छ । बाढीका कारण नदी किनारामा बसोबास गर्नेहरूलाई समस्या भएको छ…