बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्लामा उच्च सतर्कता

 साउन ०६, २०७७

काठमाडौँ, साउन ६ : अविरल वर्षा सुरु भएसँगै कटान, डुबान र बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्ला उच्च सतर्कतामा रहेका छन् । पहाड हँुदै तराई पुग्ने नदी र स्थानीय नदीमा…

सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको तयारी, व्यवसायी अलमलमै

 साउन ०६, २०७७

काठमाडौँ, साउन ६ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ लगायतका व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्न अझै आनाकानी गरेका छन् । सरकारले बैङ्क किस्ताको म्याद थप र पुनर्कर्जा लगायतको व्यवस्था गरेर उनीहरूको…

सरकारी खर्चमा कामदार फर्काउने बजेट दूतावासमा

 साउन ०६, २०७७

काठमाडौँ, साउन ६ : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशमा अलपत्र परेकालाई सरकारी खर्चमा स्वदेश ल्याउने प्रक्रिया सुरु भएको जानकारी दिनुभएको छ । उहाँले सैद्धान्तिक रूपमा गत सोमबार…

सन्दर्भ : बीपी स्मृति दिवस ‘आदर्शप्रेरित राजनेता’

 साउन ०६, २०७७

काठमाडौँ, साउन ६ : नेपाली काँग्रेसका संस्थापक एवम् देशका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी)को ३८औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । वि.सं. १९७१ भदौ २४ गते जन्मनुभएका…

तीव्र गतिका बलर मोहम्मद आमिर इंग्ल्याण्ड भ्रमणका लागि उपलब्ध

 साउन ०५, २०७७

काठमाडौँ, साउन ५ : तीव्र गतिका बलर मोहम्मद आमिर इंग्ल्याण्ड भ्रमणमा पाकिस्तानी टोलीमा समावेश हुने हुनुभएको छ । आफ्नो दोस्रो सन्तानको जन्मलाई लिएर उहाँले इंग्ल्याण्ड विरुद्धको टी ट्वान्टी श्रृङ्खला टार्नुभएको थियो…

एफ ए कपको उपाधिको लागि आर्सनल र चेल्सी भिड्ने

 साउन ०५, २०७७

काठमाडौँ, साउन ५ : चेल्सी एफ ए कप प्रतियोगिताको फाइनलमा पुगेको छ । सेमीफाइनलमा म्यान्चेष्टर युनाइटेडलाई ३–१ ले हराउँदै चेल्सी एफ ए कपको उपाधिको होडका लागि स्थान सुनिश्चित गरेको छ ।…

बेलायतले कोभिड–१९ विरुद्धको सम्भावित खोपको नौ करोड खुराक खरिद गर्ने

 साउन ०५, २०७७

काठमाडौँ, साउन ५ : बेलायतले कोभिड–१९ विरुद्धको सम्भावित खोपको नौ करोड खुराक खरिद गर्ने सम्झौता गरेको छ । बेलायत सरकारले सोमबार खोप र औषधी उत्पादक कम्पनीहरू बायो एनटेक, फिजर र भाल्नेभासँग…

डाकु समूहको आक्रमणमा २३ नाइजेरियाली सैनिकको मृत्यु

 साउन ०५, २०७७

कानो, नाइजेरिया, साउन ५ : अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिमस्थित दुर्गम स्थानमा डाकुहरूको समूहले बारुदी सुरुङ विस्फोट गराएका कारण २३ जना नाइजेरियाली सैनिकको मृत्यु भएको छ । नाइजेरियाको काट्सिना राज्यको जिबिया जिल्लामा…

युरोपेली युनियनको शिखर बैठक सोमबार पुनः बस्ने

 साउन ०५, २०७७

ब्रसेल्स, साउन ५ : कोरोनाभाइरसका कारण सङ्कटमा परेका युरोपेली मुलुकहरूको आर्थिक उत्थानका लागि अघि सारिएको आठ खर्ब ६० अर्ब डलरको एउटा राहत योजनामा सहमति जुटाउन युरोपेली युनियनका नेताहरू पुनः सोमबार वार्तामा…

इरानमा तालिबानको कार्यालय छैन : इरानी विदेश मन्त्रालय

 साउन ०५, २०७७

तेहरान, साउन ५ : इरानले अफगानिस्तानमा सशस्त्र विद्रोह गरिरहेको तालिबान सङ्गठनको कार्यालय इरानमा नरहेको स्पष्ट गरेको छ । इरानको विदेश मन्त्रालयले सो कुराको जानकारी गराएको हो । इरानी उपविदेशमन्त्री अब्बास…