बाढीले गण्डक बाँध नाँघ्न लाग्यो, सुस्ता क्षेत्र उच्च जोखिममा

 साउन ०६, २०७७

काठमाडौँ, साउन ६ : लगातारको बर्षाले ठूला नदीको सतहले सतर्कता तह पार गर्दै केहीले खतराको तह समेत पार गरेको छ । जसका कारण तटीय क्षेत्र आसपासका वस्ती डुबानमा पर्न थालेका…

पृथ्वी राजमार्ग खोल्न दुई दिन लाग्ने

 साउन ०६, २०७७

चितवन, साउन ६ : पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । सो…

चार महिनादेखि राजस्व सङ्कलन ठप्प

 साउन ०६, २०७७

दार्चुला, साउन ६ : छोटी भन्सार कार्यालय खलङ्गा दार्चुलाले गत चैत १० देखि राजस्व सङ्कलन गर्न सकेको छैन । भारतीय सीमावर्ती क्षेत्र पुलघाटमा रहेको दार्चुलाको एक मात्र छोटी भन्सार कार्यालय खलङ्गाले…

युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजना सुरु

 साउन ०६, २०७७

काठमाडौँ, साउन ६ : प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप प्रभावकारी बनाउने गरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजनाको आरम्भ गरिएको छ । विपन्न बेरोजगार युवालाई रोजगारीको…

फौजदारी मुद्दाका पीडितले अन्तरिम राहत तथा क्षतिपूर्ति पाउने, राहत कोष स्थापना

 साउन ०६, २०७७

काठमाडौँ, साउन ६ : फौजदारी मुद्दाका पीडितले अन्तरिम राहत तथा क्षतिपूर्ति पाउने कानुनी बाटो खुलेको छ । पीडकबाट पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने परिकल्पनाअनुसार फौजदारी कसुर तथा सजाय निर्धारण ऐनको व्यवस्थामा आधारित…

कोरोना महामारीले टी ट्वान्टी विश्वकप स्थगित, एकदिवसीय विश्वकप पनि सारियो

 साउन ०६, २०७७

काठमाडौं, साउन ५ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले विश्वकप टी ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित गरेको छ । कोरोना महामारीले निर्धारित तिथिमै विश्वकप क्रिकेट प्रतियोगिता सहज वातावरणमा खेलाउन सम्भव नभएपछि स्थगित गरिएको…

नवलपरासीमा पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गयो

 साउन ०६, २०७७

डाडाँझेरी (नवलपरासी), साउन ६ : चार दिन देखिको लगातार बर्षाका कारण आएको पहिरोले पूर्बी नवलपरासीकाे बुलिगंटार गाउँपालिका वडा नं २ डाँडाझेरीमा गए राती एक घर पहिरोले पुरीए पछि दुई जनाको…

बाढीमा फसेका दुईको नेपाली सेनाद्वारा उद्धार

 साउन ०६, २०७७

मङ्गलबारे, साउन ६ : गए राति माईखोलामा आएको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ । इलाम सदरमुकामस्थित पशुपतिप्रसाद गणबाट खटेको नेपाली सेनाको टोलीले माइजोगमाईका दुई जनाको उद्धार…

मुस्ताङमा वर्षाले सडक अवरुद्ध, ४८ परिवार विस्थापित

 साउन ०६, २०७७

बेनी, साउन ६ : निकै कम वर्षा हुने भनेर चिनिने हिमालपारिको जिल्ला मुस्ताङमा यस वर्ष भने अत्याधिक वर्षाका कारण सडकहरु अबरुद्ध हुदा अन्य जिल्लाबाट मुस्ताङ प्रवेशका लागि सिधा सम्पर्क रोकिएको छ…

बाढी पहिरोसँगै दर्जनौँ बस्ती डुबानमा, चार जनाको मृत्यु

 साउन ०६, २०७७

काठमाडौँ, साउन ६ : आइतबारदेखि लगातार वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा बाढी पहिरो गएको छ । पहिरोमा परी काठमाडौँ, गोरखा र दार्चुलामा गरी चार जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार काठमाडौँको…