१५ अङ्कले घट्यो नेप्से

 साउन ०६, २०७७

काठमाडौं, साउन ६ : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १५ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १४.९९ ले घटेर एक हजार ४४९.९४ अङ्कमा…

आज (मंगलबार) मध्यरातदेखि औपचारिक रुपमा लकडाउन हट्यो

 साउन ०६, २०७७

काठमाडौँ, साउन ६ : सरकारले आज मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत् अन्त्य गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने भन्दै गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउन आज मध्यरातदेखि…

सर्लाही भाडसरका २९ घर दुई दिनदेखि डुबानमा

 साउन ०६, २०७७

सर्लाही, साउन ६ : सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिका–५, भाडसरमा २९ घर डुबानमा परेका छन् । लखन्देही नदीमा आएको बाढी गाउँमा पस्दा २९ घर डुबानमा परेका हुन् । अधिकांश स्थानीय डुबानमै परेको…

आमसञ्चारमाध्यमका लगानी पारदर्शी गरिने : सञ्चारमन्त्री

 साउन ०६, २०७७

काठमाडौँ, साउन ६ : सञ्चार तथा सूचना प्रविधि एवम् अर्थमन्त्री डा युवराज खतिवडाले आमसञ्चारमाध्यमका लगानी पारदर्शी गर्न सरकार लागिरहेको बताउनु भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा ‘कोभिड–१९ को सङ्क्रमणले…

लोकतन्त्र र राष्ट्रियताका पक्षमा सबै दल एकजुट हुनुपर्छ : डा कोइराला

 साउन ०६, २०७७

विराटनगर, साउन ६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले लोकतन्त्र र राष्ट्रियताका पक्षमा सबै दल एक जुट हुनुपर्ने बताउनुभएको छ । बिपी स्मृति दिवसका अवसरमा गुराँस पुस्तकालयले विराटनगरमा आज…

हेटौँडामा सामाजिक दूरी कायम राखेर विद्यालय सञ्चालन

 साउन ०६, २०७७

हेटौँडा, साउन ६ : मकवानपुरको मनहरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुले सामाजिक दूरी कायम गरेर विद्यालय सञ्चालन सुरु गरेका छन् । तर, हरेक दिन एउटा कक्षाका विद्यार्थीहरुलाई मात्रै विद्यालय बोलाइएको छ ।…

१४८ दिनपछि भुईंका जहाज आकाशमा उड्दैछन्

 साउन ०६, २०७७

काठमाडौँ, साउन ६ : कोभिड–१९ महामारी नियन्त्रणका लागि बाध्यात्मक रुपमा सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को झण्डै पाँच महिना अर्थात् १४८ दिनपछि भुईंका जहाज आकाशमा उड्दैछन् । बन्दाबन्दी केही खुकुलो…

चोभारको गल्छीमा सेल्फी सरर…

 साउन ०६, २०७७

कीर्तिपुर, असार ६ : तीन दिनसम्म परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने बागमति नदीको बाढीसँगै आ–आफ्ना सेल्फी खिच्नेहरुको ताँती यहाँस्थित चोभारको गल्छीमा देखिएको छ । उपत्यकाका विभिन्न स्थानमा रहेका सहायक…

नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो

 साउन ०६, २०७७

भरतपुर, साउन ६ : सडमा खसेको पहिरो पन्छाएपछि नारायणगढ मुग्लिन सडक एकोहोरो सञ्चालनमा आएको छ । सोमबार विहानदेखि अवरुद्ध भएको यो सडक डिभिजन सडक कार्यालय भरतपुर र मुग्लिनबाट आएका लोडरले पहिरो…

उपत्यकामा थप नाैसहित १५० संक्रमित, कुल १७ हजार ९९४, ६०९ डिस्चार्ज

 साउन ०६, २०७७

काठमाडौँ, साउन ६ : नेपालमा पछिल्लो २४ घण्टामा १५० जनामा कोरोना भाइरस देखिएको छ । विभिन्न २७ प्रयोगशालामा गरिएको तीन हजार ९६३ नमूना परीक्षणमा १५० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य…