साउन ८ देखि सार्वजनिक यातायात सञ्चालन हुने
काठमाडौँ, साउन ६ : यात्रु र मजदूरका लागि आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था गर्दै बिहीबारदेखि देशभर सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेका छन् । सरकारले लागू गरेको…
पहिरोबारे विज्ञ भन्छन् – पहिरोको पूर्वसङ्केत आउनसक्छ, चनाखो हुनुहोस्
काठमाडौँ, साउन ६ : ‘प्राकृतिक विपद्हरू कसरी, कहिले आउँछन् भनेर ठ्याक्कै भन्न त सकिँदैन तर यस्ता प्रकोपपूर्व केही सङ्केतहरू भने आउँछन्, त्यसका लागि हामी चनाखो रहनुपर्छ’ वरिष्ठ भूगर्भविद् शिव बाँस्कोटा भन्नुहुन्छ…
घरभाडा तिर्न नसक्दा घरबेटीको शारीरिक सम्बन्धको प्रस्ताव…
अमेरिका, साउन ६ : विश्वमै माहमारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले भएको लकडाउनमा घरभाडाका लागि बहालमा बस्नेहरुलाई समस्याको पहाड बनेको छ । रोजगारी गुमिसकेपछि अब उनीहरुसँग कोठाको भाडा तिर्ने सक्ने…
नारायणी नदीको बहाव ४४ वर्षको उच्च
चितवन, साउन ६ : नारायणी नदीको बहाव आज बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ । बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो । देवघाटमा रहेको…
आंशिक रुपमा खुल्यो पोखरा बागलुङ सडकखण्ड
काठमाडौं, साउन ६ : अविरल बर्षापछि सोमबार राती आएको पहिरोले अबरुद्ध पोखरा बागलुुङ सडकखण्डको पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा–२ को नयाँपुल आंशिक रुपमा खुलेको छ । कुुश्मा नगरपालिका वडा–२ को नयाँपुुल…
पहिरोले घर पुरिँदा दुईको मृत्यु, तीन घाइते
दार्चुला, साउन ६ : मालिकार्जुन गाउँपालिका–८ शङ्करपुर पस्तीमा घर पुरिएर दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घर माथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका–५ घर भएका…
नेकपा स्थायी कमिटीकाे ११ बजेकाे बैठक १ बजेका लागि सारियाे
काठमाडौं, साउन ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक दुई घण्टाका लागि पुनः स्थगित गरिएको छ । बैठक आजै दिउँसो १ बजे बस्ने…
धनगढीका तीन ठाउँमा राखेका बम सेनाको टोलीद्वारा निस्क्रिय
कैलाली, साउन ६ : अज्ञात समूहले धनगढीका तीन स्थानमा राखेका प्रेसकुकर बम नेपाली सेनाको टोलीले आज निस्क्रिय पारेको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय नजिक बाटोमा, भौतिक पूर्वाधार विकास…
अक्सफोर्ड विश्वविद्यालयले गरेको कोरोना विरुद्धको खोप परीक्षण उत्साहजनक भएको दावी
काठमाडौं, साउन ६ : अक्सफोर्ड विश्वविद्यालयले औषधि उत्पादक आष्ट्राजेनेकासँग मिलेर कोरोनाभाइरस विरुद्धको खोप विकास गरेको छ । खोपले कोरोनाभाइरस विरुद्ध बलियो प्रतिरोधि क्षमता विकास गरेको दाबी गरिएको छ । अष्ट्रेलियाली मेडिकल…
पृथ्वी राजमार्गमा दुई सयभन्दा बढी पहिरो, आज पनि नखुल्ने
भरतपुर, साउन ६ : भारी वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएकाले नाररायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा मङ्गलबार पनि यातायातका साथन सञ्चालन गर्न नसकिने भएको छ । डिभिजन सडक कार्यालय, भरतपुरका प्रमुख…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग
भदौ २२, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३
बाढीपछि लयमा फर्किंदै नेपाली चलचित्र क्षेत्र
भदौ २२, २०८३






