भारतमा एकै दिन ३७ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित
नयाँ दिल्ली, साउन ६ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै जानेक्रममा एकै दिनमा ३७ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरूले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४…
यूक्रेनमा सशस्त्र समूहद्वारा बसमा रहेका २० व्यक्ति अपहरण
किभ, साउन ६ : पश्चिमी यूक्रेनी शहर लुट्स्कमा एक बन्दुकधारीले एउटा यात्रु बसलाई नियन्त्रणमा लिई २० भन्दा बढी मानिसलाई अपहरण गरेको स्थानीय प्रहरीले मंगलबार जानकारी गराएको छ । भोल्यान क्षेत्रको…
काभ्रेमा पनि सार्वजनिक बस चल्न थाले
काभ्रे, साउन ६ : गत चैत ११ गतेदेखि बन्दाबन्दीका कारण सञ्चालन हुन नसकेका सार्वजनिक बस चल्न थालेका छन् । बनेपा, पनौती, धुलिखेल, भकुण्डे, पाँचखाललगायत क्षेत्रमा फाट्टफुट्ट बस सञ्चालन हुन थालेका हुन्…
केरुङ च्छो ताल फुट्ने सम्भावना ट-याे
सिन्धुपाल्चोक, साउन ६ : तिब्बतको खासा क्षेत्रमा रहेको केरुङ च्छो तालमा पानीको सतह घट्न थालेपछि उक्त ताल फुट्ने सम्भावना टरेको जानकारी प्राप्त भएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार…
बढी भएको विद्युत् विदेशमा बिक्री गर्न सकिने
काठमाडौँ, साउन ६ : नेपाल विद्युत् प्राधिकरणले वर्षाको समयमा बढी भएको विद्युत् छिमेकी देशमा बिक्रीका लागि मार्ग प्रशस्त भएको छ । नेपालमा उत्पादन भएको तर खपत हुन नसक्ने अतिरिक्त विद्युत्…
एक हजारको नयाँ नोट चलनचल्तीमा ल्याइँदै
काठमाडौँ, साउन ६ : नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र भएको रु १००० को नयाँ नोट निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत नयाँ…
भदौ १ देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानसँगै लामो दूरीको यातायात सेवासमेत सञ्चालन हुने
काठमाडौँ, साउन ६ : कोभिड १९ को सङ्क्रमण रोक्न चैत ११ देखि लागू गरेको बन्दाबन्दीलाई झण्डै चार महिनापछि आज रातिदेखि लागू हुने गरी विधिवत् रुपमा अन्त्य गरेसँगै सरकारले अधिकांश सेवा…
नेपाल टेलिकमको निःशुल्क ‘कल ट्रान्सफर’ सेवा
काठमाडौँ, साउन ६ : नेपाल टेलिकमले ‘कल ट्रान्सफर’ सेवा निःशुल्क रुपमा ग्राहकले नजीकैको कार्यालयमा गई लिन सक्ने व्यवस्था मिलाएको छ । सेवा प्राप्त भएपश्चात् ग्राहक स्वयंले नै चार अङ्कको लक…
पर्यटन क्षेत्र पुनः चलायमान हुने : पर्यटनमन्त्री
काठमाडौँ, साउन ६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भदौ १ गतेबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने निर्णय भएसँगै पर्यटन क्षेत्र पुनः चलायमान हुने बताउनुभएको छ…
पुष्पलाल : नेपाली साम्यवादका सूत्रधार
काठमाडौँ, साउन ६ : नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२औँ स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष कोभिड–१९ का कारणले बृहत् कार्यक्रम नगरिएको पुष्पलाल…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग
भदौ २२, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३
बाढीपछि लयमा फर्किंदै नेपाली चलचित्र क्षेत्र
भदौ २२, २०८३






