त्रिविका सबै क्याम्पस आजदेखि खुल्ने, भदौँ ७ बाट परीक्षा सुरु हुने
काठमाडौँ, साउन ७ : त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुल्ने भएका छन् । नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्र्दै क्याम्पस सञ्चालनमा ल्याउने निर्णय विश्वविद्यालयले गरेको छ । सरकारले…
भोलि (साउन ८) देखि सार्वजनिक यातायात चल्ने
काठमाडौँ, साउन ७ : साउन ८ गतेदेखि सबै सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र तीनवटा ट्रेड युनियन नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात…
एक सय २० दिन लामो लकडाउन अन्त्यको घोषणा
काठमाडौँ, साउन ७ : सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दी अन्त्यको घोषणा गरेको छ । यद्यपि बन्दाबन्दीको व्यवस्था अन्त्य भए पनि कोरोना सङ्क्रमण जोखिम अन्त्य…
तटीय क्षेत्र आसपासका बस्ती डुबानमा
काठमाडौँ, साउन ७ : तीन दिनदेखिको वर्षाबाट देशका ठूला नदीको सतहले खतराको तह पार गर्दा तटीय क्षेत्र आसपासका बस्ती डुबानमा परेका छन् । कतिपय भेगमा बाढी र डुुबानको अवस्था कायम रहे…
३८ ठाउँको अवरोध हटाइयो
काठमाडौँ, साउन ७ : राजधानीलाई देशका बाँकी भागसँग जोड्ने पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड सुुचारु गर्न दुुई दिन लाग्ने भएको छ । सो राजमार्गको चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलमा गम्भीर…
रोल्पाका पहिलो कम्युनिष्ट सदस्य बर्मन बुढाको निधन
रोल्पा, साउन ७ : रोल्पाका पहिलो कम्युनिष्ट सदस्य पूर्वसांसद बर्मन बुढाको आज बिहान ९० वर्षको उमेरमा निधन भएको छ । उहाँको आज बिहान ४ः३० बजे ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा…
दोस्रो टेष्टमा इंग्ल्याण्डको जित
काठमाडौँ, साउन ६ : इंग्ल्याण्डले वेष्टइन्डिज विरुद्धको दोस्रो टेष्ट खेल ११३ रनले जितेको छ । इंग्ल्याण्डले प्रस्तुत गरेको ३१२ रनको जवाफमा वेष्टइन्डिजले आफ्नो दोस्रो पारीमा मात्र १९८ रन जोडन सकेपछि उसले…
श्रीलङ्काले अन्तर्राष्ट्रिय विमानस्थल सेप्टेम्बरसम्म पुनः सञ्चालनमा नल्याउने
कोलम्बो, साउन ६ : श्रीलङ्काले अन्तर्राष्ट्रिय विमानस्थललाई आगामी सेप्टेम्बरसम्म पुनः सञ्चालनमा नल्याउने बताएको छ । राजधानीबाट उत्तरी क्षेत्रमा रहेको कन्डाकाडुस्थित एक लागु औषध पुनःस्थापना केन्द्रमा कोभिड–१९ सङ्क्रमितहरूको नयाँ लहर भेटिएपछि…
अमेरिकामा एकै दिन ६० हजार सङ्क्रमित थपिए
वासिङ्टन, साउन ६ : संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट एकै दिन ६० हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी) ले गएको २४ घन्टामा ६१…
भारतको आसाम राज्यमा बाढीबाट १११ को मृत्यु, लाखौँ व्यक्ति प्रभावित
नयाँ दिल्ली, साउन ६ : भारतीय उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीले १११ जना स्थानीय नागरिकको ज्यान लिएको छ । राज्यका अधिकारीहरूले जनधनको ठूलो क्षति भएको बताएका…
लोकप्रिय
बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
भदौ २३, २०८३
पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
भदौ २३, २०८३
भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव फेला
भदौ २३, २०८३






