नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भङ्ग, तदर्थ समिति गठन

 साउन १३, २०७७

काठमाडौँ, साउन १३ : सरकारले नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भङ्ग गरी डा. नेत्रप्रसाद तिम्सिनाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा सोमबार बसेको…

राष्ट्र बैङ्कद्वारा एकीकृत निर्देशन जारी

 साउन १३, २०७७

काठमाडौँ, साउन १४ : कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि चालिएका कदमको कारण सबै पेसा, उद्योग र व्यवसायले लिएको ऋणको सावाँ र ब्याजको थप हर्जना नलिई समय थप गर्न नेपाल राष्ट्र…

एकैदिन तीन बालिकासहित ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि

 साउन १३, २०७७

धनगढी, साउन १३ : सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन तीन बालिकासहित ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३४ नमूना परीक्षण गर्दा ४२ जनामा कोरोना…

स्टुअर्ट ब्रोडद्वारा टेष्ट क्रिकेटमा पाँच सय विकेट पुरा

 साउन १३, २०७७

काठमाडौं, साउन १३ : इंग्ल्याण्डका बलर स्टुअर्ट ब्रोडले टेष्ट क्रिकेटमा आफ्नो ५०० औं विकेट पुरा गर्नुभएको छ । उहाँले वेष्टइन्डिज विरुद्धको तेस्रो तथा अन्तिम टेष्ट म्याचको क्रममा आफ्नो ५०० औं टेष्ट…

अस्ट्रेलियाको डढेलोमा तीन अर्ब जीवजन्तु प्रभावित : अध्ययन

 साउन १३, २०७७

सिड्नी, साउन १३ : अस्ट्रेलियाको आधुनिक इतिहासमै सबैभन्दा भयानक मानिएको गत वर्षको जङ्गल डढेलोमा परेर झण्डै तीन अर्ब जीवजन्तु मारिएका वा विस्थापित भएका एक अध्ययनले देखाएको छ । अस्ट्रेलियाका धेरैवटा विश्वविद्यालयका…

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब दोषी

 साउन १३, २०७७

क्वालालम्पुर, साउन १३ : मलेसियाको एक अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाकमाथिको अर्बौं डलरको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । नजिबमाथि मलेसियाको वान–मलेसिया डेभलपमेन्ट बरहाड (वान–एमडीबी) नामको परियोजनामा अर्बौं भ्रष्टाचार भएको…

लाभांश वा बोनस नदिनु : युरोपेली केन्द्रीय बैंक

 साउन १३, २०७७

फ्रान्कफर्ट, साउन १३ : युरोपेली केन्द्रीय बैंक (इसिबी) ले युरोपेली युनियनका देशमा छरिएका बैंकहरुलाई आगामी जनवरी १, २०२१ सम्म लाभांश वा बोनस वितरण नगर्न आग्रह गरेको छ । कोरोनाभाइरस संकटका कारण…

सुनसरी–मोरङ कोरिडोर पुनः त्रासमा

 साउन १३, २०७७

विराटनगर, साउन १४ : तीन महिना लामो बन्दाबन्दी झेलेर उद्योग–व्यवसाय सञ्चालनमा ल्याएका सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी–व्यवसायी पुनः त्रासमा परेका छन् । कोरोना सङ्क्रमणको बढ्दो दर र समुदायस्तरमा फैलिएको आशङ्काले करिडोरका उद्योगी–व्यवसायीमा…

कमलादीबाट १५ किलो पहेँलाे धातु बरामद, सुन हाे होइन भन्ने जाँच हुँदै

 साउन १३, २०७७

काठमाडौँ, साउन १३ : प्रहरीले काठमाडौँको कमलादीबाट सुन जस्तो देखिने पहेँलो धातु १५ किलो बरामद गरेको छ । सो वस्तु कसले ल्याएको भन्ने खुल्न सकेको छैन ।  विशेष सुराकीका आधारमा…

कमलादीबाट बरामद पहेँलो धातु सुन लेपन गरेको चाँदी भएको पाइयो

 साउन १३, २०७७

काठमाडौँ, साउन १३ : प्रहरीले काठमाडौँको कमलादीबाट बरामद गरिएको सुन जस्तो देखिने पहेँलो धातु सुन नभएर चाँदीमा सुनकाे लेपन भएको खुलेको छ । प्रहरीले सो पहेँलो धातु परीक्षणका लागि सुनचाँदी व्यवसायी…