पर्सामा ३४ सङ्क्रमित थपिए, ‘मास टेस्ट’का लागि सङ्कलित १५ सय स्वाब क्यूमा

 साउन १४, २०७७

वीरगञ्ज, साउन १४ : पर्सा जिल्लामा सेना, प्रहरी र कैदीबन्दीसहित ३४ जना नयाँ कोरोना सङ्क्रमित फेला परेका छन् । वीरगञ्जको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन उपाध्यायले पर्सा जिल्लामा सेना, प्रहरी…

बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने

 साउन १४, २०७७

काठमाडौँ, साउन १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय बाघ दिवस २०२० को उपलक्ष्यमा आज एक सन्देश दिँदै…

पाठ्यपुस्तक लेख्न पूर्वस्वीकृति अनिवार्य

 साउन १४, २०७७

काठमाडौँ, साउन १५ : माध्यमिक तहको कक्षा ११ र १२ मा जथाभावी पाठ्यपुस्तक लेख्ने प्रवृत्तिलाई यसै वर्षबाट कडाइका साथ नियन्त्रण गरिने भएको छ । लेखकले पाठ्यपुस्तक लेखेर सीधै बजारमा पठाउने…

चितवनमा १३२/३३/११ केभी क्षमताको सवस्टेशन निर्माण

 साउन १४, २०७७

भरतपुर, साउन १४ : चितवनमा १३२/३३/११ केभी क्षमताको सवस्टेशन निर्माणको काम सम्पन्न भएको छ । नेपाल सरकारको लगानीमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ हर्दीमा सवस्टेशन निर्माण गरिएको हो । सवस्टेशनमा राखिएका…

नेपाली चियाको लोगो प्रयोगमा आउँदै

 साउन १४, २०७७

इलाम, साउन १४ : नेपालमा चिया रोपिएको १५७ वर्षपछि नेपाली चियाले आफ्नो पहिचान पाउने भएको छ । नेपाल चिया तथा कफी विकास बोर्डले चियाको लोगो ‘ट्रेडमार्क’ कार्यान्वयन चरणमा चिया व्यवसायीलाई स्वीकृति…

ऋण प्रक्रिया सरल बनाउन आग्रह

 साउन १४, २०७७

काठमाडौँ, साउन १४ : एसियाली पूर्वाधार लगानी बैङ्क (एआईआईबी)को बोर्ड अफ गभर्नर्सको पाँचौँ बैठक मङ्गलबार सम्पन्न भएको छ । भर्चुअल रूपमा सञ्चालित सो बैठकको औपचारिक उद्घाटन जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी…

कर्मचारी समायोजनको समस्या अझै उस्तै

 साउन १४, २०७७

काठमाडौँ, साउन १४ : सरकारले कर्मचारी समायोजन टुङ्ग्याएको घोषणा गरेको लामो समय बिते पनि कर्मचारीको व्यवस्थापनमा समस्या भने घटेको छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा दरबन्दीमा नै…

बाघ संरक्षणमा सरोकारवालाको क्रियाशीलता प्रशंसायोग्य : राष्ट्रपति

 साउन १४, २०७७

काठमाडौँ, साउन १४ : राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणकार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला सङ्घसंस्थाको महत्वपूर्ण…

विवाद समाधानका लागि अध्यक्षद्वयलाई सहमतिको जिम्मा

 साउन १४, २०७७

काठमाडौँ, साउन १४ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले पार्टीमा देखिएको आन्तरिक विवाद समाधानका लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल…

दक्षिण अफ्रिकालाई मुद्राकोषको चार अर्ब ३० करोड डलर सहायता

 साउन १४, २०७७

वासिङ्टन, साउन १३ : अन्तर्राष्ट्रिय मुद्राकोषले कोरोनाभाइरस महामारीसँग जुध्न दक्षिण अफ्रिकालाई चार अर्ब ३० करोड अमेरिकी डलर वित्तीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । कोषले जारी गरेको वक्तव्यमा दक्षिण…