राष्ट्र बैङ्कले १० करोडको ट्रेजरी बिक्री गर्दै
काठमाडौँ, साउन १३ : सरकारलाई आवश्यक रकम जुटाउन नेपाल राष्ट्र बैङ्कले १० करोड रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । राष्ट्र बैङ्कले १० करोड रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नका लागि…
लक्ष्यको १६ प्रतिशत मात्रै गहुँ खरिद
काठमाडौँ, साउन १३ : नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गत आर्थिक वर्षमा गहुँ खरिदका लागि लिएको लक्ष्यको १६.६६ प्रतिशत मात्रै खरिद गरेको छ । कम्पनीले यस वर्ष ३० हजार मेट्रिक…
वर्षाको जोखिम सतर्क रहन आग्रह
काठमाडौँ, साउन १३ : नेपालमा मनसुन फेरि सक्रिय भएसँगै आउँदो चार दिन वर्षाको उच्च जोखिम रहेको छ । अरब सागरबाट जलवायुयुक्त वाष्पकणको आगमन भइरहेकाले मनसुन फेरि सक्रिय भएपछि सतर्क रहन…
बाढीपहिरोमा परी चार जनाको मृत्यु
बलेवा, साउन १३ : बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३…
पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, परियोजना नयाँ चरणमा
काठमाडौँ, साउन १३ : प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको निर्माणका लागि बोलपत्र आह्वानसँगै परियोजना नयाँ चरणमा प्रवेश गरेको छ । सो खण्डको…
नेकपा स्थायी कमिटी बैठक आज बस्दै
काठमाडौँ, साउन १३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक मङ्गलबार बस्दैछ । पार्टीमा लामो समयदेखि जारी राजनीतिक गतिरोधलाई मूर्त रूप दिन बैठक बस्न लागेको हो । यसैबीच नेकपामा देखिएको…
अदालती फैसलाले निम्त्याएको शुद्धीकरण
खिमलाल देवकोटा अमेरिकी प्रोफेसर थोमस ब्रुनोले ‘हु गार्ड द गार्जिएन एण्ड हाउ’ भन्ने पुस्तकमा राज्यको सुरक्षाकर्मी राज्य र जनताको संरक्षक हो तर उसलाई निगरानी कसले गर्ने भन्नेबारेमा चर्चा गर्नुभएको छ ।…
कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू हुुँदै
काठमाडौँ, साउन १२ : सरकारले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू गर्दैछ । नयाँ शैक्षिक सत्र अब तत्काल सुुरु हुने भएकाले त्यसका लागि आवश्यक तयारी गर्न विद्यालय तथा शिक्षकहरूलाई आग्रह…
मणिपाल शिक्षण अस्पतालका चिकित्सकमा कोरोना सङ्क्रमण
पोखरा, साउन १२ : पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक जना डाक्टरलाई कोराना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमणका आशङ्कामा आइतबार उहाँको स्वाब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा परीक्षणका लागि…
म्याग्दीमा तीन डेङ्गु सङ्क्रमित थपिए, कुल सङ्ख्या २५ पुग्यो
बेनी, साउन १२ : म्याग्दीमा थप तीन जनामा डेङ्गु पोजिटिभ भेटिएसँगै सङ्क्रमितहरूको सङ्ख्या २५ पुगेको छ । पछिल्लोपटक थपिएका सङ्क्रमित तीनैजना पुरुष हुन् । उच्च ज्वरो आउने, टाउको दुख्ने र…
लोकप्रिय
बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
भदौ २३, २०८३
पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
भदौ २३, २०८३
भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव फेला
भदौ २३, २०८३






