नयाँ प्रवेसीलाई भेदभाव हुँदैन ढुक्क हुनुस् : देउवा
ललितपुर, साउन १३ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक शक्तिहरूबीच एकताको आवश्यकता भएकाले अन्य पार्टीबाट आएका भनेर कसैलाई पनि भेदभाव नहुने बताउनुभएको छ । सभापति देउवाले भन्नुभयो, ‘‘तपाईहरू लोकतन्त्रमाथि…
महाधिवेशनको प्रक्रिया आरम्भपछि गरिएको कारबाही रोक्न माग
काठमाडौँ, साउन १३ : नेपाली काँग्रेसका जिल्ला सभापतिहरूले पार्टीको महाधिवेशन प्रक्रिया आरम्भ भइसकेपछि नेता तथा कार्यकर्तामाथि विभिन्न बहानामा कारबाहीको दण्ड चलाउने कार्यले महाधिवेशनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको भन्दै त्यस्ता गतिविधि तत्काल…
कार्यसम्पादन मूल्याङ्कनमा सिन्धुपाल्चोक उत्कृष्ट
सिन्धुपाल्चोक, साउन १३ : गृह मन्त्रालयले हरेक वर्ष गर्ने कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ‘क’ वर्गमा पर्न सफल भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक यो वर्ष अति…
उपाध्यक्ष वामदेव गौतमद्वारा सहमतिका छ बुँदा सार्वजनिक
काठमाडौँ, साउन १३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई अध्यक्षबीचको मुख्य विमतिले पार्टी विवाद चुलिँदै गएपछि उपाध्यक्ष वामदेव गौतमले विवाद सल्टाउने मध्यमार्गी उपायसहितको छ बुँदे सुझाव पेश गर्नुभएको छ…
काँग्रेस वरिष्ठ नेता पौडेल र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौँ, साउन १३ : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटवार्ता गर्नुभएको छ । भेटमा नेपाली काँग्रेसको चीनसँगको सम्बन्ध र नेपालमा कोभिड–१९ नियन्त्रणमा चिनियाँ सहयोगबारे…
प्रधानमन्त्री ओली र गौतमबीच बैठक, पार्टी फुट्न नदिने विषयमा परामर्श
काठमाडौँ, साउन १३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच सोमबार अबेर साँझ भैँसेपाटीस्थित गौतम निवासमा भएको छलफल सम्पन्न भएको छ ।…
१६ सुरक्षाकर्मी, एक एम्बुलेन्स चालकसहित २५ जनामा सङ्क्रमण
स्याङ्जा, साउन १३ : कोरोना भाइरसको सङ्क्रमण सामान्य बन्दै जाँदा समुदायमा थपिनेको सङ्ख्या बढेको छ । मङ्गलबार स्याङ्जाका थप २५ जनामा सङ्क्रमण थपिँदा १९ जना समुदायका रहेका छन् । थप सङ्क्रमितमा…
नेपाल अत्यन्तै खराब समयका लागि तयार बस्नुपर्छ
नेपालमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित हुनेको सङ्ख्या नियन्त्रित देखिन्छ । परीक्षण दरलाई लिएर एक प्रकारको असन्तुष्टि कायमै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समुदायमा कोरोना भाइरसको सङ्क्रमण फैलिनसकेको दाबी गर्दैआएको छ…
दुई सातायताकै सबैभन्दा बढी ३११ सङ्क्रमित, कुल १९ हजार ६३
काठमाडौँ, साउन १३ : नेपालमा कोरोनाभाइरसका ३११ जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ का कुल सङ्क्रमितको सङ्ख्या १९ हजार ६३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या…
उपत्यकामा ५३ जना सङ्क्रमित, तीनवटै नाकामा स्वाब सङ्कलन
काठमाडौँ, साउन १३ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा ५३ जना कोरोनाभाइरसको नयाँ सङ्क्रमित थपिएको जनाएको छ । जसमध्ये ४८ जना काठमाडाैँका छन् । स्वास्थ्य तथा जनसङ्ख्या…
लोकप्रिय
बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
भदौ २३, २०८३
पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
भदौ २३, २०८३
भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव फेला
भदौ २३, २०८३






