बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक

 साउन १५, २०७७

काठमाडौँ, साउन १५ : गृह मन्त्रालयले आजैदेखि लागू हुने गरी साँझ ७.०० बजेदेखि बिहान ७.०० सम्म काठमाडौँ उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ । मन्त्रालयले एक…

विगत २४ घण्टामा ११ को मृत्यु, शनिबारसम्म मनसुन सक्रिय रहने

 साउन १५, २०७७

काठमाडौँ, साउन १५ : देशभर मनसुनी वायुको प्रभाव रहेको र पूर्वी तराई भू–भागनजिकै मनसुनी न्यून चापीय प्रभाव रहेकाले देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान…

कोरोना उपचार शुल्क निर्धारण : निजी अस्पतालले ३५ सयदेखि १५ हजारसम्म लिन पाउने

 साउन १५, २०७७

काठमाडौँ, साउन १५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचारका लागि निजी अस्पतालले लिने शुल्कको मापदण्ड तोकेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ सङ्क्रमितको उपचाबापत न्यूनतम दैनिक प्रतिव्यक्ति…

निर्मला पन्त हत्या प्रकरण : प्रमाण नष्ट गरेकाे आरोप लागेका आठ प्रहरी निर्दाेष ठहर

 साउन १५, २०७७

धनगढी, साउन १५ : कञ्चनपुर जिल्ला अदालतले बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका आठ जना प्रहरीलाई सफाइ दिएको छ । अदालतले कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी उपरीक्षक…

विपत्तिबाट बढ्दैछ धनजनकाे क्षति : जोखिम मापन नक्सा दराजमा, पूर्वतयारी शून्य

 साउन १५, २०७७

काठमाडौँ, साउन १५ : नेपालमा हरेका वर्ष विभिन्न खाले प्राकृतिक विपत्तिहरू आइपर्छन् । जब कुनै विपत्ति आउँछ तब मात्र हामी उद्धार राहतको कुरा गर्न थाल्छौँ । विज्ञहरू कतिपय विपत्ति टार्न नसकिए…

लकडाउन अवधिको घरभाडा नलिन सर्वोच्च अदालतको आदेश

 साउन १५, २०७७

काठमाडौं, साउन १५ : सर्वोच्च अदालतले लकडाउन अवधिको भाडा नलिन घरधनीहरुका नाममा आदेश जारी गरेको छ। चैत ११ गतेदेखि साउन ६ गतेसम्म सरकारले लकडाउन गरेको थियो ।  लकडाउन हटेको ९…

थप २७४ मा सङ्क्रमण पुष्टि, कुल १९ हजार ५४७

 साउन १५, २०७७

काठमाडौँ, साउन १५ : नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका २७४ नयाँ सङ्क्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ३०४ जनाको स्वाब नमुना सङ्कलन…

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

 साउन १५, २०७७

मुग्लिन, साउन १५ : पहिराका कारण अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षासँगै सो राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा बिहान ८ः५५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको…

त्रिशुलीमा खस्यो मालबाहक कन्टेनर

 साउन १५, २०७७

चितवन, साउन १५ : विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३…

आस्थाकाे आक्रोश

 साउन १४, २०७७

काठमाडाैं, साउन १० : नेपाली सांगीतिक क्षेत्रको अवस्था दयनिय बन्दैछ । संगीतलाई नै कर्म ठानेर निरन्तर काम गरिरहेका कलाकारहरु विस्थापित हुँदै गर्दा जबरजस्ती गायक–गायिका बनेकाहरुको बाहुल्यता बढ्दै गएको छ । संगीत…