बन्दाबन्दीले सिकाएको चित्रकला
काठमाडौँ, साउन १४ : नामजस्तै प्रतिभाकि धनि हुनुहुन्छ शुभश्री तिम्सिना । लजालु स्वभावको उहाँ आफूले जानेको प्रतिभा देखाउन भने जहिल्यै अग्रसर हुनुहुन्छ । पाँच वर्षमा प्रवेश गर्नुभएकी तिम्सिना संस्कृतका श्लोकहरु…
नेपालमा २२ सङ्क्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै
काठमाडौं, साउन १४ : नेपालमा कोरोनाभाइरसका २२ जना सङ्क्रमित सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा छन् । कोरोनाभाइरस सङ्क्रमितमा श्वास लिन कठिनाइ भएपछि कृत्रिम रुपमा शरीरमा वायु सञ्चारको लागि भेन्टिलेटरमा राखिन्छ…
सिंहदरबारभित्र रहेका कार्यालयमा थ्रोट स्वाब सङ्कलन
काठमाडौँ, साउन १४ : सरकारले काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने मुख्य नाका साँगा र थानकोटमा पीसीआर चेकजाँच सुरु गरेसँगै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा समेत परीक्षण सुरु गरेको छ । पछिल्ला दिनहरूमा काठमाडौँमा…
कैलाली बाढी अपडेट : बगेर चार जना बेपत्ता
धनगढी, साउन १४ : कैलालीमा बुधबार आएको बाढीमा परेर चार जना बेपत्ता भएका छन् । भजनी नगरपालिका–८ काे विभिन्न गाउँका व्यक्ति बगेर बेपत्ता भएका हुन् । बाढीमा बगेका दुई जनाको भने…
सेमेष्टर भदौ तेस्रो र वार्षिक असोज पहिलो हप्तादेखि परीक्षा गर्ने तयारी
काठमाडौँ, साउन १४ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौँ आउने समय…
नास्टले बनायो ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’
ललितपुर, साउन १४ : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) ले मुलुकमा पहिलो पटक मोबाइल स्वाब कलेक्शन भेहिकल अर्थात् स्वाब सङ्कलन गर्ने प्रविधि प्रयोगमा ल्याएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९…
कालापानीबारे भारतलाई जवाफ : नेपाली भू–भागमा नेपालीको आवतजावत स्वाभाविक
दार्चुला, साउन १४ : दार्चुलाको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रलाई भारतले आफ्नो भन्दै उक्त क्षेत्रमा नेपालीको प्रवेश रोक्न तथा प्रवेशबारे जानकारी दिन दार्चुला प्रशासनलाई पत्राचार गरेकोमा नेपालले भारतलाई जवाफी पत्र पठाएको छ…
आइसोलेसन र शव व्यवस्थापनमा खटिएका १० सैनिक सङ्क्रमित
जलेश्वर, साउन १४ : कोरोनाबाट मृत्यु भएका मृतकको शव व्यवस्थापन तथा आइसोलेसनमा खटिएका महोत्तरीका १० जना नेपाली सैनिक र दुई शिक्षक कोरोना सङ्क्रमित हुनुभएको छ । स्वास्थ्य कार्यालय, महोत्तरीका कोभिड १९…
थप २१० जना नयाँ सङ्क्रमित, कुल १९ हजार २७३
काठमाडौं, साउन १४ : नेपालमा कोरोनाभाइरसका २१० जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा छ हजार ३७ जनाको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा २१० जना सङ्क्रमित…
कालीकोटमा पहिरोमा पुरिएर एकै घरका सातको मृत्यु
कालीकोट, साउन १४ : कालीकोट जिल्लामा तीन वटा घटनामा परी सात जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं ७ मा मंगलबार राति…
लोकप्रिय
बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
भदौ २३, २०८३
पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
भदौ २३, २०८३






