राहत चाहियाे, यस नम्बरमा फाेन डायल गर्नुहाेला…
खोटाङ, वैशाख २८ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विशाल भट्टराई यतिबेला काठमाडौँका गल्लीगल्लीमा राहत बोकेर खोटाङ्गे जनताको कोठा चहारिराख्नुभएको छ । विभिन्न कामको…
भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा घम्साघम्सी
काठमाडौँ, वैशाख २८ : भारत र चीनका सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रनजिक नाकु ला पासको सिनो–इन्डिया सीमामा भिडन्त भएको छ । भिडन्तमा दुवैतर्फका केही सुरक्षाकर्मी घाइते भएका छन् । भारतीय अखबार द…
वुहानमा एक महिनापछि कोरोना संक्रमण देखियो
बेइजिङ, वैशाख २८ : कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा करिब एक महिनापछि एक जना संक्रमित भेटिएका छन् । गत अप्रिल ३ तारिखयता वुहानमा पहिलो पटक संक्रमण देखिएको चिनियाँ स्वास्थ्य…
एसईई हुन्छ, तयारीमै रहनुस् : शिक्षा मन्त्रालय
काठमाडौं, वैशाख २८ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि लिइने जनाएको छ । विद्यमान ऐनअनुसार लिखित रूपमा लिइने परीक्षाबाट मात्र एसईईले कानुनी मान्यता प्राप्त…
यथार्थमा आधारिक बजेट ल्याउन सांसदको माग
काठमाडौं, वैशाख २८ : कोभिड–१९ का कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको, रोजगारीको अवसर गुमेको तथा वैदेशिक रोजगारीमा गएका समेत घर फर्कने वातावरण नभएकाले समग्र अवस्थालाई ध्यान दिइ आगामी आर्थिक…
आइतबारदेखि उपत्यकामा पेट्रोलियम पदार्थ खपत दोब्बर
काठमाडौँ, वैशाख २८ : नेपाल सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा आज दोब्बर…
मूनद्वारा अन्तर–कोरियाली रेलवे निर्माणको प्रस्ताव
सियोल, वैशाख २८ : दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले दक्षिण कोरिया र उत्तर कोरियाले संयुक्त क्वारेन्टाइन समेतका पारस्परिक सहयोगात्मक परियोजनालाई अघि बढाउनु पर्ने बताउनुभएको छ । उत्तर कोरिया र संयुक्तराज्य…
भारतमा छ दिनमा २० हजार नयाँ संक्रमित थपिए
काठमाडौं, वैशाख २८ : भारतमा पछिल्लो चार दिन यता लगातार चौथो पटक तीन हजारभन्दा बढी कोभिड–१९ का नयाँ संक्रमित थपिएका छन् । वैशाख २१ गतेसम्म मात्र ४० हजार संक्रमित रहेको…
विश्वभरि संक्रमित ४० लाख नाघ्यो, एक चौथाइ संक्रमित अमेरिकामा
काठमाडौं, वैशाख २८ : विश्वभरि ४० लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ को संक्रमणको पुष्टि भएको छ । अमेरिकास्थित जोन हप्कीन्स विश्वविद्यालयले कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ७९ हजार ३११…
अमेरिकी प्रशासनका उच्च अधिकारीहरू धमाधम क्वारेन्टाइनमा
काठमाडौँ, वैशाख २८ : ट्रम्प प्रशासनको एक कर्मचारीमा कोभिड १९ संक्रमण भएपछि उच्च अधिकारीहरू धमाधम क्वारेन्टाइनमा जान थालेका छन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का निर्देशक रोबर्ट…
लोकप्रिय
पर्यटन विभागले सेवालाई प्रविधिमैत्री बनाउने
भदौ ०५, २०८२
जुरुक्क कर्णाली’मा बगेका ‘आँसु र आशा’
भदौ ०६, २०८२
नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य
भदौ ०७, २०८२