परिवार बाहेककासँग भेटघाट कम गर्न आग्रह

 साउन २३, २०७७

काठमाडौं, साउन २३ : कोरोनाभाइरसको सङ्क्रमण समुदायमा फैलने जोखिम बढिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउने सन्दर्भमा मापदण्ड जारी गरेको छ । पछिल्लो समय राजधानी काठमाडौंसहित देशैभरि जात्रा…

लकडाउन खुलेपछि २४६ जनाको शब नेपाल ल्याइयो,१७२ को विदेशमै अन्त्यष्टि

 साउन २३, २०७७

काठमाडौं, साउन २३ : वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाई नेपाल ल्याउन नसकिएका १७२ जना नेपालीको शव विदेशमै अन्त्यष्टी गर्न मृतकका परिवार संग सहमति प्राप्त भएको छ । वैदेशिक रोजगार बोर्डले…

मोरङमा कोरोना सङ्क्रमणबाट पाँचौँ व्यक्तिको मृत्यु

 साउन २३, २०७७

विराटनगर, साउन २३ : कोशी अस्पताल विराटनगरमा शुक्रबार थप एकजनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । अस्वथ्य भई उपचारका लागि अस्पताल लैजाने क्रममा भर्ना हुनुअगावै मृत्यु भएका विराटनगर–९ का ५८…

कर्मचारीको आवागमनमा साउन ३२ सम्म रोक, प्रहरी हवल्दारमा सङ्क्रमणपछि चौकी सिल

 साउन २३, २०७७

हेटौँडा, साउन २३ : मकवानपुर जिल्लामा पछिल्ला दिनहरूमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै स्थानीय प्रशासनले जिल्लाभित्र आउन र बाहिर जान कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा शुक्रबार बसेको…

स्वास्थ्यकर्मी सङ्क्रमित, सरकारी र निजी अस्पताल बन्द

 साउन २३, २०७७

सप्तरी, साउन २३ : सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र छिन्नमस्ता अस्पताल आजदेखि बन्द भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षका चार जना अहेब र छिन्नमस्ता अस्पतालको शल्यक्रिया कक्षमा कार्यरत…

सङ्क्रमित बढ्न थालेपछि कोभिड–१९ अस्पतालमा शय्याको अभाव

 साउन २३, २०७७

काठमाडौँ, साउन २३ : उपत्यकामा दिनहुँ कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या बढेपछि कोभिड–१९ तोकिएका (डेडिकेटेड) अस्पतालमा चाप बढेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सशस्त्र…

रियासहित ६ विरुद्ध सीबीआइले ग-यो एफआइआर दर्ता

 साउन २२, २०७७

नयाँ दिल्ली, साउन २३ : बलिउड नायक सुशान्त सिंह राजपुतको आत्महत्याको मुद्दा अब सीबीआइले हेर्ने भएको छ । पटना सरकारको आग्रहमा भारतको केन्द्र सरकारले सीबीआइलाई छानबिन गर्न अनुमती दिएसँगै घटनाले…

अहिले नै पूर्ण लकडाउनमा जानुपर्ने अवस्था छैन : प्रवक्ता

 साउन २२, २०७७

काठमाडौँ, साउन २२ : सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले तत्कालै पूर्ण लकडाउन गर्ने सोच नभएको बताउनुभएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मन्त्रालयमा अयोजित पत्रकार…

उपत्यकामा ८७ सहित थप ३६० संक्रमित, कुल संक्रमित २१ हजार ७५०

 साउन २२, २०७७

काठमाडौँ, साउन २२ : कोरोना भाइरसका ३६० जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २१ हजार ७५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे दैनिक प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका…

राजधानीमा संक्रमणको जोखिम बढ्दै : १० दिनमा ४५० थपिए, नाकामा कडाइ आवश्यक

 साउन २२, २०७७

काठमाडौँ, साउन २२ : “काठमाडाैँमा सामुदायिक, निजी तथा सरकारी कार्यालयहरूमा बैठक, गोष्ठी, सेमिनार तथा जमघट तुरुन्त बन्द गर्न, बन्द गर्न नमिल्ने भए ‘भर्चुअली’ गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अपिल गर्दछ," स्वास्थ्य…