खोलाले बगाएर पाँच वर्षीया बालिका बेपत्ता

 साउन २३, २०७७

बाजुरा, साउन २३ : बाजुराको पूर्वाेत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा शुक्रबार बिहान खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही गाउँपालिका वडा नं –५ कवाडी बस्ने पाँच वर्षीया…

सहमतिबिना प्रधानमन्त्रीको राजीनामा आउँदैन : रायमाझी

 साउन २३, २०७७

अर्घाखाँची, साउन २३ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिबिना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताउनुभएको छ । प्रेस सङ्गठन नेपालले आज सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उहाँले…

प्रधानमन्त्रीसहित सचिवालयका सदस्यको पुनः स्वाब सङ्कलन

 साउन २३, २०७७

काठमाडौँ, साउन २३ : प्रधानमन्त्री केपी शर्मा ओलीसहित उहाँका सचिवालयका सदस्यहरूको कोरोना परीक्षणका लागि शुक्रबार पुनः स्वाब सङ्कलन गरिएको छ । दैनिक भेटघाटमा व्यस्त रहनुपर्ने भएकाले उहाँहरूको स्वाब परीक्षणका लागि सङ्कलन…

एसएमएसबाटै करको जानकारी

 साउन २३, २०७७

काठमाडौँ, साउन २३ : करदातालाई करबारे सूचना प्रदान गर्ने उद्देश्यसहित आन्तरिक राजस्व विभागले एसएमएस सेवा सुरु गर्ने भएको छ । करदाताले कर फाइलिङ अथवा दाखिला गरेको अवस्थामा त्यसबारे तुरुन्तै सम्बन्धित व्यक्तिको…

पन्ध्रौँ योजनाको लक्ष्य पुनरवलोकनको तयारी

 साउन २३, २०७७

काठमाडौँ, साउन २३ : राष्ट्रिय योजना आयोगले १५औँ पञ्चवर्षीय योजनाका लक्ष्य पुनरवलोकन सुरु गरेको छ । कोरोना सङ्क्रमणका कारण मुलुकको अर्थतन्त्र प्रभावित भएपछि पञ्चवर्षीय योजनाको नीतिबाहेक लक्ष्यमा परिवर्तन गर्ने तयारी थालेको…

उपत्यकामा १०६ सहित ४६४ सङ्क्रमित, कुल २२ हजार २१४

 साउन २३, २०७७

काठमाडौँ, साउन २३ : कोरोना भाइरसका ४६४ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २२ हजार २१४ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे दैनिक प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका…

सर्वोच्चका विवादास्पद फैसला छानबिनको माग

 साउन २३, २०७७

काठमाडौँ, साउन २३ : नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ताहरूले हालै सर्वोच्च अदालतबाट भएका विवादास्पद फैसला र आदेशको छानबिन गर्न पूर्वन्यायाधीश सम्मिलित छानबिन समितिको माग गरेका छन् । न्यायिक…

एसईईको परीक्षा शुल्क फिर्ता गर्न माग

 साउन २३, २०७७

काठमाडौँ, साउन २३ : माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाबिना नै विद्यार्थीको नतिजा प्रकाशन गरिएपछि त्यसबापत लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा शुल्कबापत प्रतिविद्यार्थी पाँच सय…

म कुनै गुटमा संलग्न छैन : उपाध्यक्ष गौतम

 साउन २३, २०७७

काठमाडौँ, साउन २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र आफू कुनै गुटमा संलग्न नरहेकाले कुनै गुटमा संलग्न नगरिदिन आग्रह गर्नुभएको छ । शुक्रबार आफ्नो सचिवालयमार्फत धारणा सार्वजनिक…

कोरोना सङ्क्रमित दुई जनाको पाटन अस्पतालमा मृत्यु

 साउन २३, २०७७

काठमाडौँ, साउन २३ : ललितपुरस्थित पाटन अस्पतालमा कोरोनाभाइरस सङ्क्रमित दुई जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत दुई जना सङ्क्रमितको निधन भएको पाटन अस्पताल, ललितपुरले जनाएको छ । अस्पतालका निर्देशक डा.…