डिभिजन वन प्रमुख सङ्क्रमित, नेगेटिभ देखिएको पाँच दिनपछि लक्षण

 साउन २३, २०७७

विराटनगर, साउन २३ : पाँच दिनअघि गत साउन १६ गते कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि ढुक्क हुनुभएका डिभिजन वन कार्यालय, मोरङका प्रमुख विशाल घिमिरेको साउन २१ गते गरिएको परीक्षणमा कोरोना भाइरस…

घनघस्यामा नाङ्गै हिँड्ने आरतीलाई लुगा सहयोग

 साउन २३, २०७७

बैतडी, साउन २३ : लगाउने लुगा नहुँदा घनघस्याको लेकमा नाङ्गै गोठालो जाने नौ वर्षकी आरती भण्डारीलाई लुगा प्राप्त भएको छ । डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका–१, खतेडा गाउँकी आरती भण्डारीको विषयमा…

वीरगञ्जमा ७४ वर्षका सङ्क्रमित वृद्धको मृत्यु

 साउन २३, २०७७

वीरगञ्ज, साउन २३ : वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचारको क्रममा एक सङ्क्रमित वृद्धाको मृत्यु भएको छ । कोरोना शङ्कास्पद बिरामीको रुपमा भर्ना भई उपचाररत वीरगञ्ज–३ छपकैयाका ७४ वर्षका…

मोरङमा कोरोना सङ्क्रमणबाट पाँचौँ व्यक्तिको मृत्यु

 साउन २३, २०७७

विराटनगर, साउन २३ : कोशी अस्पताल विराटनगरमा शुक्रबार थप एकजनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । अस्वथ्य भई उपचारका लागि अस्पताल लैजाने क्रममा भर्ना हुनुअगावै मृत्यु भएका विराटनगर–९ का ५८…

स्याङ्जामा चौथोपटक सलह देखिए

 साउन २३, २०७७

स्याङ्जा, साउन २३ : आधीखोला गाउँपालिकामा चौथो पटक सलह कीरा देखा परेको छ । असार १५ गते पहिलोपटक देखिएको सलह, साउन ४ र साउन २० गते देखिएको थियो । अहिले…

एक तोला सुनको मूल्य एक लाख तीन हजार पाँच सय पुग्यो

 साउन २३, २०७७

काठमाडौँ, साउन २३ : कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्याशित रूपमा बढेको छ । बिहीबार प्रतितोला रु एक लाख दुई हजार ५००…

सिमरामा बुद्ध एयरले गर्‍यो परीक्षण उडान

 साउन २३, २०७७

काठमाडौँ, साउन २३ : राजधानी काठमाडौँबाट नजिकको सिमरा विमानस्थलमा अब एटीआर–७२, ५०० सिरिजको जहाजबाट उडान हुने भएको छ । निजी क्षेत्रको अग्रणी वायु सेवाप्रदायक कम्पनी बुद्ध एयरले सिमरामा एटीआर जहाजको परीक्षण…

उत्पादन गरेर मात्र पुग्दैन, चाख्नुपर्छ

 साउन २३, २०७७

इलाम, साउन २३ : इलाम चियाका लागि प्रख्यात भए पनि चियाको स्वादको परीक्षण कमै हुने गर्दछ । चियाको स्वाद परीक्षण नहुँदा विदेशीको रुचिअनुसारको उत्पादन गर्न नसकिने भएकाले अन्तर्राष्ट्रिय बजार नै प्रभावित…

रिभर्स रिपोमार्फत फेरि २० अर्ब रूपियाँ तानिँदै

 साउन २३, २०७७

काठमाडौँ, साउन २३ : नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा तरलता थुप्रिँदै गएपछि साउन दोस्रो सातायताको अवधिमा दुईपटक गरी ४० अर्ब रुपियाँ खिच्दै छ । रिभर्स रिपोमार्फत एक साता अगाडि बैङ्कहरूबाट २०…

दुबईबाट फर्केकी एक महिलाद्वारा क्वारेन्टाइनमा आत्महत्या

 साउन २३, २०७७

काभ्रे, साउन २३ : जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टाइनमा एक युवतीले आत्महत्या गरेकी छिन् । गाउँपालिका वडा न २ स्वास्थ्य चौकीमा रहेको क्वारेन्टाइनमा उनलाई झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका…