नेकपाका दुई अध्यक्षबीचको वार्ता अन्यौलमा

 साउन २२, २०७७

काठमाडौँ, साउन २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको वार्ता र संवाद पुनः अन्यौलमा परेको छ । बुधबार साँझ ५ बजेका लागि तय भएको वार्ता बिहीबार बिहानका लागि…

राष्ट्रिय सभाका विषयगत समितिमा ‘सभापति’ सर्वसम्मत

 साउन २२, २०७७

काठमाडौं, साउन २२ : राष्ट्रिय सभाका विषयगत चार समितिमा निर्वाचन प्रक्रिया शुरुहुँदा चारजना पुरानै सभापतिको उम्मेदवारी दर्ता भएको छ । साँझ ४ बजेको अन्तिम नामावली प्रकाशन हुँदा चार जनाको नाममा मात्र…

प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

 साउन २२, २०७७

काठमाडौँ, साउन २२ : प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । दैनिकजसो छलफल र भेटघाटमा व्यस्त रहनुहुने प्रधानमन्त्री ओलीको मङ्गलबार नै परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो…

इलाममा एकै दिन १६ सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण

 साउन २२, २०७७

मङ्गलबारे, साउन २२ : इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको…

बाढीले पुल बगाएपछि पाँच मिनेटको बाटो पार गर्न डेढ घण्टा

 साउन २२, २०७७

दमौली, साउन २२ : असार अन्तिम साता र साउन पहिलो साता आएको बाढी र पहिरोले तनहुँमा ठूलो क्षति भएको छ । यस अवधिमा पहिरोमा परी १३ जनाको मृत्य भयो, एक…

प्रचण्ड निवासको सुरक्षामा खटिएका ६ प्रहरीमा काेराेना सङ्क्रमण पुष्टि

 साउन २२, २०७७

काठमाडौँ, साउन २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका छ जना सुरक्षाकर्मीमा कोरोनो सङ्क्रमण पुष्टि भएको छ । दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले याे…

गरिबीको सजीव तस्बिर, घनघस्याको चिसो लेकमा नाङ्गा गोठाला

 साउन २२, २०७७

धनगढी, साउन २२ : साउने झरीमा रुझ्दै नौ वर्षकी आरती भण्डारी घनघस्याको लेकमा नाङ्गै गोठाला हिँड्छिन् । आरतीसँग जीउ ढाक्ने लुगा छैन, न त ओढ्ने छाता नै छ । घरमा खान…

अनिष्ट होइन बादलभित्रको आन्तरिक सङ्घर्ष ‘स्पाइडर लाइटनिङ’

 साउन २२, २०७७

काठमाडौँ, साउन २२ : गत मङ्गलबार साउन २० गते साँझ काठमाडौँको दक्षिणी आकाशमा लगातार जसो अनौठो दृष्य देखियो । आकाशमा देखिरहेको मल्याकमिलिक देख्दा मानिसहरूले सोचे कतै चट्याङ पर्दैछ । मौसस पूर्वानुमानको…

सुरु भयो ठिमीको नीलबाराही नाच

 साउन २२, २०७७

भक्तपुर, साउन २२ : ठिमीस्थित बोडेको प्रसिद्ध तथा ऐतिहासिक नीलबाराही नाच बुधबार रातभरि नचाएपछि सुरु भएको छ । बिहीबार बिहान ५ बजेर ४५ मिनेटसम्म नचाइएको सो नाच तीन दिन चार…

वीरगञ्जमा बिहीबार मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण

 साउन २२, २०७७

वीरगञ्ज, साउन २२ : वीरगञ्जको गण्डकमा रहेको अस्थायी कोरोना अस्पतालमा बिहीबार विहान साढे ८ बजे मृत्यु भएका व्यक्तिमा पनि कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरका ५६…