कामदार र कोइलाको अभावमा ३० इँटा उद्योग बन्द
लहान, फागुन २३ : दक्ष कामदार र इँटा पोल्ने कोइलाको अभाव भएपछि सप्तरीका ३० भन्दा बढी इँटा उद्योग बन्द भएका छन् । सोका कारण इँटाको मूल्यवृद्धि गरिएको छ । दक्ष…
कर्णाली राजमार्गका पक्की पुल निर्माण अन्तिम चरणमा
खलङ्गा, २३ फागुन : कर्णाली राजमार्गमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेका छन् । लामो समयसम्म कामको गति लिन नसकेर बेवारिसे अवस्थामा रहेका यहाँका पुल निर्माण कार्य धमाधम भइरहेका छन्…
तीन महिनाभन्दा बढीको औषधि मौज्दात छ : औषधि उत्पादक संघ
काठमाडौँ, फागुन २३ : नेपाल औषधि उत्पादक सङ्घले नेपालमा उत्पादन हुने औषधि तीन महिनासम्म पुग्ने मौज्दात रहेको जनाउँदै औषधिको अभाव हुन नदिने आश्वस्त पारेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस…
कोरोनाले आन्तरिक उडानमा असर
काठमाडौँ, फागुन २३ : वायुसेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले कोरोना भाइरसको कारण आन्तरिक उडानमा असर परेको जनाएको छ । सङ्घले आज एक विज्ञप्ति जारी गर्दै कोरोनाको…
प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालियो
काठमाडौँ, फागुन २३ : मिर्गौला प्रत्यारोपण गरिएको आज तेस्रो दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको छ । उहाँको स्वास्थ्यावस्थामा पनि क्रमिक सुधार भइरहेको छ…
मास्कमा कालोबजारी : ३० रुपैयाँ पर्ने मास्कलाई एक सय
ललितपुर, फागुन २३ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य विभाग जिल्ला बजार अनुगमन समितिले ललितपुरका औषधि पसल अनुगमन गर्दा टाइम मेडिकेयर फार्मेसीले ३० रुपैयाँ पर्ने मास्कलाई हाल एक सयमा…
पशुबीमा बढ्दै, कृषिबीमा घट्दै
नारायणपुर, २३ फागुन : सरकारले कृषकको लगानी सुरक्षित गर्न भन्दै बीमा कार्यक्रम लागू गरे पनि कृषक भने अझै अनविज्ञ नै छन् । कृषिबीमा कार्यक्रम लागू गरे पनि सचेतनाका कार्यक्रम सञ्चालन…
बाउबाजेको पालको ऋणले थिच्याे, गाउँ नै छाड्न बाध्य
खलङ्गा, फागुन २३ : बाजेको पालादेखि साहुको ऋण बोक्दै आउनुभएका जाजरकोट भेरी नगरपालिका वडा नं ११ कट्टिगाउँका दलित समुदाय ऋण तिर्न नसेर गाउँ छोडेर बिस्थापित भएका छन् । बाबु, बाजेको…
अमेरिकी प्राइमरी, वारेनद्वारा उम्मेदवारी परित्यागको घोषणा
क्याम्ब्रिज, २३ फागुन : डेमोक्रेटिक पार्टीका तर्फबाट आगामी राष्ट्रपतिको उम्मेदवार छनौट गर्न भइरहेको पार्टीको चुनावमा म्यासाचुसेट्सकी सिनेटर एलिजाबेथ वारेनले पनि अपेक्षित नतिजा ल्याउन नसकेपछि बिहीबार उम्मेदवारी परित्याग गरेको घोषणा गर्नु…
६ महिनाभित्रै अन्तर्राष्ट्रिय विमानस्थल बुटिक बन्दै
काठमाडौँ, फागुन २३ : विदेशीलाई पहिलो प्रभाव पार्ने मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई ‘बुटिक एयरपोर्ट’ का रुपमा रुपान्तरण गर्ने कार्य तीब्र गतिमा अघि बढेको छ । अघिल्लो वर्षनै उद्घाटन गर्ने योजना…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
२३ घण्टा अगाडि
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
२४ घण्टा अगाडि






