चक्रव्यूहमा अर्थतन्त्र

 फागुन २३, २०७६

काठमाडौं, फागुन २३ : कोरोना भाइरस नेपालमा भित्रिएको पुष्टि नहुँदै मुलुकको अर्थतन्त्र चक्रव्यूहतर्फ धकेलिएको छ। यही रफ्तारमा कोरोना प्रकोप बढ्दै जाने हो भने चाँडै मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्ने चिन्ता सरकारी अधिकारीहरूको…

भक्तपुर महोत्सव स्थगित

 फागुन २३, २०७६

भक्तपुर, फागुन २३ : भक्तपुर नगरपालिकाले कोभिड–१९ का कारण ‘भक्तपुर महोत्सव’ स्थगित गरेको  छ । पाँचदिने सो महोत्सव आगामी चैत ४ गतेदेखि ८ गतेसम्म यहाँ आयोजना  हुँदै थियो । तत्कालका…

सरकारी कार्यालयका ‘वेब पोर्टल’ नै असुरक्षित !

 फागुन २३, २०७६

बाँके, फागुन २३ : नेपालगञ्जमा रहेका सरकारी कार्यालयका आधिकारिक पोर्टल नै असुरक्षित देखिएका छन् । ‘सेक्युवर सकेट लेयर’ (एसएसएल) सर्टिफिकेट प्रयोग नगरिएकाले  पोर्टल असुरक्षित देखिएको बताइएको छ ।  यहाँका अधिकांश…

विवाह दर्तामा महिला नेतृत्व लिँदै

 फागुन २३, २०७६

डोटी, फागुन २३ : पछिल्लो समय यहाँका  महिला व्यक्तिगत घटना दर्ता गराउन अग्रसर हुन थालेका छन् ।  श्रीमान्वाट विभिन्न पीडा पाउन थालेपछि उनीहरू त्यस्ता घटना दर्ता गराउन अग्रसर हुन थालेका…

सबै पालिकामा १५ श्ययाका अस्पताल बन्दै

 फागुन २३, २०७६

रुकुमपूर्व, फागुन २३ : रुकुमपूर्वका सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका स्वास्थ्य सस्थालाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालू आवमा देशभरका २३६ स्वास्थ्य संस्थालाई…

पाटीबाट चिटिक्क घरमा सर्दा …

 फागुन २३, २०७६

बनेपा, फागुन २३ : पाँचखाल नगरपालिका–२ रातो पहिरोका ६२ वर्षीया खड्कादेवी चौलागाई बल्ल सुरक्षित घरभित्रबस्न पाए । विनाशकारी भूकम्पले घर भत्काएपछि उनी करिब साढे चार वर्षसम्म नजिकैको मन्दिरको पाटीमा त्रिपाल…

खेलकुद कार्यक्रम स्थगित

 फागुन २३, २०७६

काठमाडौँ, फागुन २३ : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले…

राजविराजमा पहिलो बाल उद्यान बन्दै

 फागुन २३, २०७६

सप्तरी, फागुन २३  : राजविराज नगरपालिका–१ मा नौ करोडको लागतमा बाल उद्यान (चिल्ड्रेन पार्क) निर्माण हुने भएको छ । सो नगरपालिका–१ का वडाध्यक्ष चन्द्रशेखर चौधरीले बिहीबार सो उद्यानको शिलान्यास गर्दै…

सर्जिकल मास्कको अभाव

 फागुन २३, २०७६

सुर्खेत, फागुन २३ : प्रदेश राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरूमा सर्जिकल मास्कको अभाव देखिएको छ । नेपालमा पनि कोरोना भाइरस (कोभिड – १९) संक्रमण फैलिन सक्ने सन्त्रास बढेपछि यहाँका व्यवसायीले महंगो मूल्यमा…

आँखाले कालीतिरको पानी हेरेर प्यास मेट्ने दिन गए

 फागुन २३, २०७६

बलेवा, फागुन २३ : समथर जमिन र  बाक्लो बस्ती  । खानेपानीको सधैँ चरम अभाव । नजिकै कालीगण्डकी र धापेखोलाको सलल बगेको  पानी हेरेर बागलुङ नारायणस्थान स्थानीयवासी लामो समयदेखि चित्त बुझाउनुपर्ने…