एफ ए कपको उपाधिको लागि आर्सनल र चेल्सी भिड्ने
काठमाडौँ, साउन ५ : चेल्सी एफ ए कप प्रतियोगिताको फाइनलमा पुगेको छ । सेमीफाइनलमा म्यान्चेष्टर युनाइटेडलाई ३–१ ले हराउँदै चेल्सी एफ ए कपको उपाधिको होडका लागि स्थान सुनिश्चित गरेको छ ।…
बेलायतले कोभिड–१९ विरुद्धको सम्भावित खोपको नौ करोड खुराक खरिद गर्ने
काठमाडौँ, साउन ५ : बेलायतले कोभिड–१९ विरुद्धको सम्भावित खोपको नौ करोड खुराक खरिद गर्ने सम्झौता गरेको छ । बेलायत सरकारले सोमबार खोप र औषधी उत्पादक कम्पनीहरू बायो एनटेक, फिजर र भाल्नेभासँग…
डाकु समूहको आक्रमणमा २३ नाइजेरियाली सैनिकको मृत्यु
कानो, नाइजेरिया, साउन ५ : अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिमस्थित दुर्गम स्थानमा डाकुहरूको समूहले बारुदी सुरुङ विस्फोट गराएका कारण २३ जना नाइजेरियाली सैनिकको मृत्यु भएको छ । नाइजेरियाको काट्सिना राज्यको जिबिया जिल्लामा…
युरोपेली युनियनको शिखर बैठक सोमबार पुनः बस्ने
ब्रसेल्स, साउन ५ : कोरोनाभाइरसका कारण सङ्कटमा परेका युरोपेली मुलुकहरूको आर्थिक उत्थानका लागि अघि सारिएको आठ खर्ब ६० अर्ब डलरको एउटा राहत योजनामा सहमति जुटाउन युरोपेली युनियनका नेताहरू पुनः सोमबार वार्तामा…
इरानमा तालिबानको कार्यालय छैन : इरानी विदेश मन्त्रालय
तेहरान, साउन ५ : इरानले अफगानिस्तानमा सशस्त्र विद्रोह गरिरहेको तालिबान सङ्गठनको कार्यालय इरानमा नरहेको स्पष्ट गरेको छ । इरानको विदेश मन्त्रालयले सो कुराको जानकारी गराएको हो । इरानी उपविदेशमन्त्री अब्बास…
बुधबारसम्म अत्यधिक वर्षा हुन सक्छ, सतर्कता जरुरी
काठमाडौँ, साउन ५ : बुधबारसम्म काठमाडौँ उपत्यका आसपासका क्षेत्रहरूमा अत्यधिक वर्षा हुने भएकाले सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । ‘आईतबारदेखि बुधबारसम्म अत्यधिक वर्षा हुने हामीले…
बन्दाबन्दीले लक्ष्यभन्दा पौने दुई अर्ब कर सङ्कलन घट्यो
नेपालगञ्ज, साउन ५ : कोभिड-१९ को महामारीका कारण गरिएको लामो बन्दाबन्दीले गर्दा बाँकेमा कर सङ्कलन अत्यधिक प्रभावित भएको छ । बन्दाबन्दीको गत चार महिनाको अवधिमा सबैभन्दा कम कर सङ्कलन भएको आन्तरिक…
अध्यक्ष प्रचण्डको ब्रिफिङ- सहमतिको प्रयास जारी छ
काठमाडौँ, साउन ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको आन्तरिक विवाद समाधानकाे प्रयास जारी रहेको बताउनुभएको छ । सोमबार बिहान पूर्व नेकपा (माओवादी केन्द्र) का…
सिनेमा घर खुल्यो तर सँगै बस्न मनाही
काठमाडौँ, साउन ५ : करिब छ महिनासम्म बन्दपछि चिनियाँ चलचित्र घरहरू आजबाट खुला गरिएका छन् । तर चलचित्र घरमा बसेर सिनेमा हेर्नु पहिलाझैँ हुने छैन । ग्राहकले अनलाइनबाट टिकेट बुकिङ…
पर्सा र बारामा थप ५० जनामा कोराेना सङ्क्रमण
वीरगञ्ज, साउन ५ : पर्सा र बारा जिल्लामा थप ५० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएकाे छ । आइतबार नारायणी अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणबाट पर्सामा चार र बारामा ४६ गरी ५०…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
भदौ २६, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३






