पहिरोले घर पुरिँदा दुईको मृत्यु, तीन घाइते
दार्चुला, साउन ६ : मालिकार्जुन गाउँपालिका–८ शङ्करपुर पस्तीमा घर पुरिएर दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घर माथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका–५ घर भएका…
नेकपा स्थायी कमिटीकाे ११ बजेकाे बैठक १ बजेका लागि सारियाे
काठमाडौं, साउन ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक दुई घण्टाका लागि पुनः स्थगित गरिएको छ । बैठक आजै दिउँसो १ बजे बस्ने…
धनगढीका तीन ठाउँमा राखेका बम सेनाको टोलीद्वारा निस्क्रिय
कैलाली, साउन ६ : अज्ञात समूहले धनगढीका तीन स्थानमा राखेका प्रेसकुकर बम नेपाली सेनाको टोलीले आज निस्क्रिय पारेको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय नजिक बाटोमा, भौतिक पूर्वाधार विकास…
अक्सफोर्ड विश्वविद्यालयले गरेको कोरोना विरुद्धको खोप परीक्षण उत्साहजनक भएको दावी
काठमाडौं, साउन ६ : अक्सफोर्ड विश्वविद्यालयले औषधि उत्पादक आष्ट्राजेनेकासँग मिलेर कोरोनाभाइरस विरुद्धको खोप विकास गरेको छ । खोपले कोरोनाभाइरस विरुद्ध बलियो प्रतिरोधि क्षमता विकास गरेको दाबी गरिएको छ । अष्ट्रेलियाली मेडिकल…
पृथ्वी राजमार्गमा दुई सयभन्दा बढी पहिरो, आज पनि नखुल्ने
भरतपुर, साउन ६ : भारी वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएकाले नाररायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा मङ्गलबार पनि यातायातका साथन सञ्चालन गर्न नसकिने भएको छ । डिभिजन सडक कार्यालय, भरतपुरका प्रमुख…
बाढीले गण्डक बाँध नाँघ्न लाग्यो, सुस्ता क्षेत्र उच्च जोखिममा
काठमाडौँ, साउन ६ : लगातारको बर्षाले ठूला नदीको सतहले सतर्कता तह पार गर्दै केहीले खतराको तह समेत पार गरेको छ । जसका कारण तटीय क्षेत्र आसपासका वस्ती डुबानमा पर्न थालेका…
पृथ्वी राजमार्ग खोल्न दुई दिन लाग्ने
चितवन, साउन ६ : पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । सो…
चार महिनादेखि राजस्व सङ्कलन ठप्प
दार्चुला, साउन ६ : छोटी भन्सार कार्यालय खलङ्गा दार्चुलाले गत चैत १० देखि राजस्व सङ्कलन गर्न सकेको छैन । भारतीय सीमावर्ती क्षेत्र पुलघाटमा रहेको दार्चुलाको एक मात्र छोटी भन्सार कार्यालय खलङ्गाले…
युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजना सुरु
काठमाडौँ, साउन ६ : प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप प्रभावकारी बनाउने गरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजनाको आरम्भ गरिएको छ । विपन्न बेरोजगार युवालाई रोजगारीको…
फौजदारी मुद्दाका पीडितले अन्तरिम राहत तथा क्षतिपूर्ति पाउने, राहत कोष स्थापना
काठमाडौँ, साउन ६ : फौजदारी मुद्दाका पीडितले अन्तरिम राहत तथा क्षतिपूर्ति पाउने कानुनी बाटो खुलेको छ । पीडकबाट पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने परिकल्पनाअनुसार फौजदारी कसुर तथा सजाय निर्धारण ऐनको व्यवस्थामा आधारित…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
भदौ २६, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३






