देश

कोरोनाविरुद्ध तीनै तहका सरकार क्रियाशील

 चैत २८, २०७६

काठमाडौँ, चैत २८ : अहिले कोरोना भाइरसको सङ्क्रमण (कोभिड–१९) फैलिन नदिन सङ्घ, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो स्थानबाट नियमित रूपमा काम गरिरहेका छन् । तीनै तहले आ–आफ्नो संयन्त्र सफल रूपमा कार्यान्वयन…

सांसद विकास कोषलाई कोरोना नियन्त्रणमा खर्च गर्न अपिल

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : नेपाली काँग्रेसका एक दर्जन युवा केन्द्रीय सदस्यले विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सरकारले ‘लकडाउन’ लम्ब््याएसँगै अन्य थप कार्य गर्न विभिन्न सुझावसहित अपिल…

उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : काठमाडौँ उपत्यकामा विभिन्न कारणले रोकिएका नागरिकलाई उपत्यका बाहिर पठाउने सम्बन्धमा कुनै पनि निर्णय नभएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले आज एक विज्ञप्ति…

काठमाडौं बाहिर जान दुई दिन खुला गर्ने निर्णय भएको छैन : उपप्रधानमन्त्री

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : सरकारले लक डाउनमा काठमाडौंमा रोकिएका व्यक्तिलाई काठमाडौं बाहिर जान चाहेनेलाई भोलि र पर्सी दुई दिन खुला गर्ने विषयमा कुनै निर्णय नभएको बताइएको छ । कोभिड १९…

काठमाडौँबाट बाहिर जान दिइने कुनै निर्णय भएको छैन : यातायात मन्त्री

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘लकडाउन’ का कारण अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर जान दिइने सम्बन्धमा कुनै निर्णय नभएको बताउनुभएको छ…

कोरोना संक्रमण (कोभिड १९) नियन्त्रणमा कोरियाली अनुभव

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : चीनको वुहानबाट २०१९ डिसेम्बरमा देखा परेको कोभिड १९ (कोरोना भाइरस डिजिज २०१९) लाई विश्व स्वास्थ्य सङ्गठनले मार्च ११ मा विश्वव्यापी महामारी घोषणा गरिसकेकोे छ । विश्वका…

लकडाउन प्रभावकारी बनाउन सम्पूर्ण राष्ट्रसेवकलाई सरकारको सर्कुलर

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि घोषित देशव्यापी ‘लकडाउन’ लाई प्रभावकारी बनाउनका लागि बिदामा रहेका आफ्ना सम्पूर्ण निजामती तथा राष्ट्रसेवक कर्मचारीहरूलाई परिचालित हुन सर्कुलर जारी…

काठमाडौं बाहिर जान दिन दुई दिन खुला गर्ने विषयमा छलफल हुँदै

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : सरकारले लक डाउनमा काठमाडौंमा रोकिएका व्यक्तिलाई काठमाडौं बाहिर जान चाहेनेलाई भोलि र पर्सी दुई दिन खुला गर्ने तयारी गरेकोे छ । उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित…

भारतमा अलपत्र परेकाको पीडा : रोगले भन्दा भोकले मरिन्छ कि भन्ने डर, दूतावासको फोनै उठ्दैन

 चैत २७, २०७६

भीमदत्तनगर, चैत २७ : कोभिड-१९ को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले महाराष्ट्रको मुम्बैमा अलपत्र परेका ६० जना नेपाली मजदूर समस्यामा परेका छन् । बैतडीका ती मजदूर तीन सातादेखि मुम्बैको…

अवैतनिक दूतहरूले नीलो प्लेट र झण्डा राख्न नपाउने

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : परराष्ट्र मन्त्रालयले नेपालस्थित अवैतनिक वाणिज्य दूतहरू (अनररी काउन्सुलर) लाई दिइएको केही सुविधामा रोक लगाएको छ । मन्त्रालयले नेपालमा रहेका कउन्सुलरहरूलाई नीलो नम्बर प्लेट भएको सवारी साधन…