देश
नेपालका लागि कोभिड–१९ बारे ३५ तथ्य : भाइरस फैलन रोकौं
डा. रुपेन्द्र श्रेष्ठ कोभिड–१९ संक्रमण हुने नोबल कोरोनाभाइरस (सार्स–कोभ–२) दुई महिना अघि चीनबाट सुरु भएको थियो । भाइरससँग सम्बन्धित थुप्रै जिज्ञासा अझै अनुत्तरित छन् । नेपालका सर्वसाधारणलाई आवश्यक हुने र…
सुदूरपश्चिममा स्वाब सङ्कलन गर्दै स्वास्थ्यकर्मी टोली
डोटी, चैत २७ : सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमणका बिरामीको सङ्ख्या बढेपछि तथा भारतबाट आएका नागरिक पनि बढी भएकाले उनीहरुको स्वाब सङ्कलनका लागि विशेषज्ञ डाक्टरसहितको टोली जिल्ला आइपुगेको छ । टोलीले…
लकडाउनका कारण शैक्षिक सत्र नबिग्रने
काठमाडौँ, चैत २७ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने भएको छ । बन्द…
कोरोना परीक्षणमा उल्लेख्य सुधार, सम्भावित संक्रमितको रिपोर्ट नेगेटिभ
काठमाडौं, चैत २६ : कोरोना भाइरस (कोभिड–१९) संक्रमण भए/नभएको पत्ता लगाउने गरी ल्याब टेष्ट संख्यामा वृद्धि भएको छ । यसलाई जनस्वास्थ्य विज्ञहरुले उत्साहजनक सुधार भनेका छन् । स्वास्थ्य तथा जनसंख्या…
कोभिड–१९ को संक्रमणबाट बच्न सेनाको भूमिका प्रशंसनीय : प्रधानमन्त्री
काठमाडौँ, चैत २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमणबाट बच्न हालका दिनमा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५८औँ समूहको…
कालोबजारीका आरोपी उद्योगपति अग्रवाल सात दिन हिरासतमा रहने
काठमाडौँ, चैत २६ : स्वास्थ्य सामग्री विक्रीमा कालोबजारी गरेको अभियोगमा पक्राउ परेका उद्योगपति शुलभ अग्रवाललाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सात दिन हिरासत राखी अनुसन्धान गर्न अनुमति दिएको छ । महानगरीय…
खाद्य व्यवस्था कम्पनीले अनलाइनबाटै खाद्य सामग्री बिक्री थाल्यो
काठमाडौँ, २६ चैत : सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि विद्युतीय प्रणाली (अनलाइन)बाट सामानको बिक्री शुरु गरेको छ । लकडाउनको समयमा नागरिकलाई सहज रुपमा दैनिक उपभोग्य वस्तुको आपूर्ति…
७७ जिल्लामा कोभिड नियन्त्रण गर्न सिसिएमसी
काठमाडौँ, चैत २६ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न ७७ जिल्लामा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) स्थापना गरेको छ । मन्त्रालयमा आज आयोजित नियमित पत्रकार…
पाँचबुँदे सहमतिसँगै बाबुरामको शव बुझ्न परिवार तयार
बुटवल, चैत २६ : बुटवलको कोरोना अस्थायी अस्पतालको आइसोलेसन वार्डमा मृत्यु भएका पाल्पाको रिब्दीकोट गाउँपालिका–५ कुसुमखोलाका ३४ वर्षीय बाबुराम थापाको शव ११औं दिनपछि आज आफन्तले बुझेका छन्। पूर्वसभासद् विनोद पहाडी,…
हरियो तरकारीसँगै कोरोना भाइरस भित्रिने त्रास
लुम्बिनी, चैत २६ : भैरहवा क्षेत्रमा बिहान उज्यालो भएसँगै तरकारी बोकेका भारतीय विक्रेताले साइकलको घण्टी बजाउँदै नेपाल छिरेपछि तरकारी किन्न नेपाली उपभोक्ताको भीड लाग्ने गर्दछ । बिहान र बेलुका साइकलमा…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३






