देश

संक्रमितको संख्या थपिएको छ क्‍वारेन्टाइनमा बसिदिनुस् : स्वास्थ्य मन्त्रालय

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : नेपालमा आइतबार ३ जना थप कोरोना संक्रमित भेटिएसँगै स्वास्थ्य मन्त्रालयले लकडाउनको पालना गरी घरमै क्‍वारेन्टाइनमा बस्न अनुरोध गरेको छ ।  मन्त्रालयले आइतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङका…

विश्‍वविद्यालयमा अनलाइन कक्षा

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : कोभिड–१९ को कारण देश लकडाउनमा रहेको बेला मुलुकका विश्‍वविद्यालयले शिक्षण गतिविधि अनलाइनबाट सुरु गरेका छन् । ती विश्‍वविद्यालयले कोरोना भाइरसकै कारण चैत, वैशाख र जेठसम्मका पूर्वनिधारित परीक्षा…

स्वदेश फर्कनै चाहन्नन् विदेशी पर्यटक

 चैत ३०, २०७६

तनहुँ, चैत ३० : कोरोना भाईरस कोविड–१९ को सङ्क्रमणमा परिने डरले यहाँ घुम्न आएका विदेशी पर्यटक नेपालमै बस्न चाहेका छन् । तनहुँको पर्यटकीय स्थल बन्दीपुरमा बसेका पर्यटकहरु आफ्नो देश कोरोनाको उच्च…

लकडाउनमा रोकिएका चार हजार ४६ विदेशी स्वदेश फिर्ता

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : देशभर लकडाउन जारी रहेकै अवस्थामा विभिन्न परिस्थितिले रोकिएका चार हजार ४६ विदेशी नागरिक स्वदेश फर्किएका छन् । लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई सम्बन्धित मुलुकले जहाज…

स्वास्थ्य सावधानीसँगै सडक र पुल निर्माण अघि बढाइँदै

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : ‘लकडाउन’ जारी रहेसँगै आवश्यक स्वास्थ्य सावधानी अपनाएर विभिन्न स्थानका सडक आयोजनालाई निरन्तरता दिइने भएको छ । सडक विभागले सरकारले घोषणा गरेको ‘लकडाउन’को केही दिन पछिबाटै रोकिएका…

राजधानीका सडक रङरोगनले चिटिक्क

 चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : कोरोना भाइरस (कोभिड–१९)का कारण बन्दाबन्दी (लकडाउन) गरिएपछि जनजीवनमा असजिलो भए पनि कतिपय कामलाई भने सहज भएको छ । काठमाडौँ उपत्यकामा कालोपत्रे (ओभर–ले) गरिएका सडकमा ट्राफिक चिह्न…

सुदूरपश्चिमका मुक्त हलिया परिवारलाई साँझ बिहानको छाक टार्न मुस्किल

 चैत ३०, २०७६

कञ्चनपुर, चैत ३० : कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न देशमा लकडाउन गरिएपछि त्यसको प्रत्यक्ष असर मुक्त हलिया परिवारलाई परेको छ । सुदूरपश्चिम प्रदेशमा बसोबास गर्ने मुक्त हलिया परिवारलाई साँझ बिहानको…

सीमानाकामा सशस्त्रको पैदल गस्ती शुरु

 चैत ३०, २०७६

सप्तरी, चैत ३० : कोरोना भाइरसको जोखिम हुन नदिन सशस्त्र प्रहरी बलले नयाँ बोर्डर आउट पोस्ट (बिओपी)हरू खडा गरी थप कडाइ गरेको छ । सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउन…

एनआरएनए, दक्षिण कोरियाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

 चैत २९, २०७६

काठमाडौँ, चैत २९ : गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले नेपाल सरकारलाई चार हजार ‘टेस्टकिट’ सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा…

विगत २४ घण्टामा ८९७ नमुना जाँच, संक्रमण शुन्य

 चैत २९, २०७६

काठमाडौं, चैत २९ : विगत २४ घण्टामा ८९७ जनाको स्वाबको नमुना जाँच गरिएकोमा कसैमा पनि संक्रमण फेला नपरेको बताइएको छ । त्यसमा ६०९ काठमाडौंमा र २८८ नमुना काठमाडौं बाहिर जाँच…