देश

नेकपा सचिवालय बैठक भोलि

 चैत २४, २०७६

काठमाडौँ, चैत २४ : कोभिड १९ (कोरोना भारइस) संक्रमण नियन्त्रण र देशको पछिल्लो अवस्थाबारे छलफल गर्न सत्तारुढ नेकपाको सचिवालय बैठक भोलि ४ बजे बस्ने भएको छ । चीनबाट मेडिकल सामान…

दिवेश पोखरेल अमेरिकन आईडलको उत्कृष्ट २० मा

 चैत २४, २०७६

काठमाडौँ, चैत २४ : नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको उत्कृष्ट २० मा पर्न सफल हुनुभएको छ । आइतबार प्रशारण भएको शृङखलाबाट उहाँले उत्कृष्ठ २० मा सुरक्षित स्थान…

चिकित्सक संघको गुनासो : रेनकोट लगाएर बिरामी जाच्न बाध्य

 चैत २४, २०७६

काठमाडौँ, चैत २४ : अस्पतालको ‘फ्रन्टलाइन’मा बसेर बिरामी जाँच्ने चिकित्सकहरुले सुरक्षा सामग्रीबिनै काम गर्नुपरेको गुनासो बढेपछि नेपाल चिकित्सक संघ (एनएमए) ले अनुगमन थालेको छ । अस्पतालका वास्तविक समस्या के छन्,…

आजदेखि कोभिड–१९ का सूचना एकै ठाउँबाट, क्वारेन्टाइनको निगरानी एप्सबाट

 चैत २४, २०७६

काठमाडौँ, चैत २४ : कोभिड–१९ को यथार्थ जानकारीबारे तपाईं अलमलमा परिरहनुभएको छ ? सामाजिक सञ्जालमा आउने फरक–फरक सूचनाले हैरानी खेपिरहनुभएको पो छ कि ? अब ढुक्क हुनुहोस् । तपाई त्यो…

रेस्टुरेन्टमा बसेर खान पाइन्न, त्रासले जनजीवन असहज बन्दै

 चैत २४, २०७६

टेक्सास, मेरो घर कैलाली हो । म अमेरिकाको टेक्सास राज्यमा बिगत ३ बर्षदेखि बस्दै आएको छु । अमाजोन कम्पनीमा काम गर्दै आएको छु । विश्वमा फैलिदै गएको कोरोना भाइरसको संक्रमणको…

‘कोरोना फैलिन नदिन सचेत छौँ’

 चैत २४, २०७६

धनगढी, चैत २४ : सुदूरपश्चिम प्रदेश कोरोना भाइरस (कोभिड–१९) को चपेटामा पर्न थालेको छ । अहिलेसम्म कैलालीमा तीन र कञ्चनपुरमा एक गरेर चार जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये दुईजना भारतबाट र एक…

सुदूरपश्चिमका नाकाबाट लुकीछिपी नेपाल आउने क्रम जारी

 चैत २४, २०७६

धनगढी, चैत २४ : सुदूरपश्चिम क्षेत्रमा भारतसँग जोडिएको खुला सीमाको फाइदा लिँदै अझै लुकीछिपी नेपाल आउनेक्रम रोकिएको छैन । लकडाउन र सीमानाका बन्द गरिएको भए पनि सबैभन्दा बढी दार्चुला क्षेत्रबाट…

साता दिनदेखि उठेन बाबुरामको शव

 चैत २४, २०७६

बुटवल, चैत २४ : उच्च ज्वरो र खोकी बढ्दै गएपछि पाल्पाको रिब्दीकोट गाउँपालिका–५ कुसुमखोलाका ३४ वर्षीय बाबुराम थापा चैत १३ मा बुटवलस्थित कोरोना (अस्थायी) अस्पतालमा भर्ना भएका थिए । चैत…

र्‍यापिड र पीसीआर दुवै किटबाट कोरोना परीक्षण गरिने

 चैत २४, २०७६

काठमाडौँ, चैत २४ : सरकारले क्वारेन्टाइनमा राखिएकाहरूलाई परीक्षण गरेर कोरोना भाइरस (कोभिड–१९) संक्रमण नरहेको सुनिश्चित भएपछि मात्र सामान्य जीवनमा फर्काउने नीति लिएको छ । यसअन्तर्गत हाल क्वारेन्टाइनमा रहेकाको संक्रमणको स्थिति…

‘भयभीत होइन, संयमित बनौ‌’

 चैत २४, २०७६

काठमाडौं, चैत २४ : बढ्दो संक्रमणसँगै सर्वसाधारण कोरोना भाइरस (कोभिड–१९)बाट त्रस्त छन्। तर, वरिष्ठ चिकित्सक एवं विज्ञहरू भन्छन्, ‘यो भाइरसको संक्रमण हुँदैमा ज्यान जाँदैन। आत्तिनुभन्दा सावधानी अपनाउनुपर्छ। संक्रमित व्यक्तिले पनि…