देश
काठमाडौं बाहिर जान दिन दुई दिन खुला गर्ने विषयमा छलफल हुँदै
काठमाडौं, चैत २७ : सरकारले लक डाउनमा काठमाडौंमा रोकिएका व्यक्तिलाई काठमाडौं बाहिर जान चाहेनेलाई भोलि र पर्सी दुई दिन खुला गर्ने तयारी गरेकोे छ । उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित…
भारतमा अलपत्र परेकाको पीडा : रोगले भन्दा भोकले मरिन्छ कि भन्ने डर, दूतावासको फोनै उठ्दैन
भीमदत्तनगर, चैत २७ : कोभिड-१९ को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले महाराष्ट्रको मुम्बैमा अलपत्र परेका ६० जना नेपाली मजदूर समस्यामा परेका छन् । बैतडीका ती मजदूर तीन सातादेखि मुम्बैको…
अवैतनिक दूतहरूले नीलो प्लेट र झण्डा राख्न नपाउने
काठमाडौं, चैत २७ : परराष्ट्र मन्त्रालयले नेपालस्थित अवैतनिक वाणिज्य दूतहरू (अनररी काउन्सुलर) लाई दिइएको केही सुविधामा रोक लगाएको छ । मन्त्रालयले नेपालमा रहेका कउन्सुलरहरूलाई नीलो नम्बर प्लेट भएको सवारी साधन…
नेपालका लागि कोभिड–१९ बारे ३५ तथ्य : भाइरस फैलन रोकौं
डा. रुपेन्द्र श्रेष्ठ कोभिड–१९ संक्रमण हुने नोबल कोरोनाभाइरस (सार्स–कोभ–२) दुई महिना अघि चीनबाट सुरु भएको थियो । भाइरससँग सम्बन्धित थुप्रै जिज्ञासा अझै अनुत्तरित छन् । नेपालका सर्वसाधारणलाई आवश्यक हुने र…
सुदूरपश्चिममा स्वाब सङ्कलन गर्दै स्वास्थ्यकर्मी टोली
डोटी, चैत २७ : सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमणका बिरामीको सङ्ख्या बढेपछि तथा भारतबाट आएका नागरिक पनि बढी भएकाले उनीहरुको स्वाब सङ्कलनका लागि विशेषज्ञ डाक्टरसहितको टोली जिल्ला आइपुगेको छ । टोलीले…
लकडाउनका कारण शैक्षिक सत्र नबिग्रने
काठमाडौँ, चैत २७ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने भएको छ । बन्द…
कोरोना परीक्षणमा उल्लेख्य सुधार, सम्भावित संक्रमितको रिपोर्ट नेगेटिभ
काठमाडौं, चैत २६ : कोरोना भाइरस (कोभिड–१९) संक्रमण भए/नभएको पत्ता लगाउने गरी ल्याब टेष्ट संख्यामा वृद्धि भएको छ । यसलाई जनस्वास्थ्य विज्ञहरुले उत्साहजनक सुधार भनेका छन् । स्वास्थ्य तथा जनसंख्या…
कोभिड–१९ को संक्रमणबाट बच्न सेनाको भूमिका प्रशंसनीय : प्रधानमन्त्री
काठमाडौँ, चैत २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमणबाट बच्न हालका दिनमा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५८औँ समूहको…
कालोबजारीका आरोपी उद्योगपति अग्रवाल सात दिन हिरासतमा रहने
काठमाडौँ, चैत २६ : स्वास्थ्य सामग्री विक्रीमा कालोबजारी गरेको अभियोगमा पक्राउ परेका उद्योगपति शुलभ अग्रवाललाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सात दिन हिरासत राखी अनुसन्धान गर्न अनुमति दिएको छ । महानगरीय…
खाद्य व्यवस्था कम्पनीले अनलाइनबाटै खाद्य सामग्री बिक्री थाल्यो
काठमाडौँ, २६ चैत : सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि विद्युतीय प्रणाली (अनलाइन)बाट सामानको बिक्री शुरु गरेको छ । लकडाउनको समयमा नागरिकलाई सहज रुपमा दैनिक उपभोग्य वस्तुको आपूर्ति…
लोकप्रिय
सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्ने
कार्तिक २६, २०८२
विङ्गर दुर्घटनामा चालकसहित १२ जना घाइते
कार्तिक २५, २०८२
मन्त्रिपरिषद् बैठकका १७ निर्णय (सूचीसहित)
कार्तिक २६, २०८२
युवा पुस्ताको उत्साहलाई निराश बनाउँदैछ सुस्त गतिको अनलाइन प्रणाली
कार्तिक २६, २०८२
८० लाखको ठेक्कामा ५५ लाखको हिनामिना : विशेष अदालतमा मुद्दा दायर
कार्तिक २५, २०८२





