देश

सङ्ख्यासँगै दायरा बढाउँदै दोस्रो लहरको कोरोना

 बैशाख २०, २०७८

काठमाडौँ, वैशाख २० : वैशाखको पहिलो साता बागलुङको बलेवास्थित नारायणस्थानको एक विद्यालयमा ठूलो सङ्ख्याका विद्यार्थी र शिक्षकमा एक्कासी कोभिड–१९ देखिएको खबर आयो । सङ्क्रमणको जालो च्यात्न तत्कालै त्यहाँको स्थानीय प्रशासनले स्कुल…

जनगणनाको तयारी तत्काललाई स्थगित, नयाँ आवदेखि शुरु गरिने

 बैशाख २०, २०७८

काठमाडौं, वैशाख २० : दश वर्षपछि शुरु हुन लागेको राष्ट्रिय जनगणना कार्यक्रम कोरोना भाइरस (कोभिड-१९) महामरीका कारण स्थगित भएको छ । कार्यतालिका अनुसार तालिम गोष्ठी लगायत प्रत्यक्ष जनतासँग सम्पर्क हुनुपर्ने कार्यक्रम…

काेराेना संक्रमणकाे ग्राफ : काठमाडाैंपछि माेरङमा बढी, हिमाली क्षेत्रमा कम संक्रमित

 बैशाख २०, २०७८

काठमाडौं, वैशाख २० : अन्य क्षेत्रमा भन्दा हिमाली क्षेत्रमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण न्यून रहेको तथ्याङ्कले देखाएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म हिमाली क्षेत्रमा कोरोना सङ्क्रमण सामान्य मात्र…

कोरोनाका कारण ५१७ पत्रकार पेशागत सुरक्षाबाट पीडित

 बैशाख २०, २०७८

काठमाडौँ, वैशाख २० : नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा हालसम्म पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरुको सङ्ख्या ५१७ रहेको छ । नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन एकाइको तथ्याङ्क हेर्ने हो…

वैदेशिक रोजगारीमा जाने बढे

 बैशाख २०, २०७८

काठमाडौँ, वैशाख २० : कोरोना महामारीबीच पनि पछिल्लो महिना वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको छ । स्वदेशमा रोजगारीको अवसर नभएपछि कोरोनाको कहर र डरका बीचमा पनि श्रम स्वीकृति लिएर विदेश जानेको…

सात हजार शय्या थपिँदै : उपत्यकामा हजार शय्या आजै थपियाे

 बैशाख १९, २०७८

काठमाडौँ, वैशाख १९ : सरकारले कोभिड–१९ को सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि करिब सात हजार शय्या थप गर्ने भएको छ । तीमध्ये काठमाडौँ उपत्यकाका छ अस्पतालमा आजैदेखि एक हजार शय्या थप…

संकटका बेला मानिस किन शहर छाडेर थातथलो फर्कन्छन ?

 बैशाख १९, २०७८

काठमाडौं, वैशाख १९ : सोमबार दिउँसो बसेको काठमाडौँ उपत्यकाका ती जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले विहिबारबाट उपत्यकामा एक हप्ता लामो निषेधाज्ञा लगाउने निर्णय गर्यो । जब यो…

दोलखाको जिरीमा तेन्जिङ–हिलारी पार्क

 बैशाख १९, २०७८

चरीकोट (दोलखा), वैशाख १९ : सगरमाथाको पहिला आरोहीद्वय तेन्जिङ नोर्गे शेपा र एडमन्ड हिलारीले पहिलो बास बसेकै ठाउँमा दोलखाको जिरी नगरपालिकाले तेन्जिङ–हिलारी मेमोरियल पार्क निर्माण गरेको छ । पार्क जिरी नगरपालिका–४…

२३ जिल्लामा पूर्ण र आठमा आंशिक गरी देशभर ३१ जिल्लामा निषेधाज्ञा

 बैशाख १९, २०७८

काठमाडौं, वैशाख १९ : कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण रोक्न ३१ जिल्लामा निषेधाज्ञाको घोषणा भएकाे छ । आइतबार गृह मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि निषेध आदेश जारी भएको जिल्लाहरुको…

कोरोना संक्रमण दर उच्च : २४ घण्टामा पाँच हजार ७६३ जना संक्रमित

 बैशाख १९, २०७८

काठमाडौँ, वैशाख १९ : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना (कोभिड–१९) सङ्क्रमित हुनेको सङ्ख्या सबैभन्दा उच्च देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार दशभर थप पाँच हजार ७६३ जना व्यक्ति सङ्क्रमित…