देश
एसईई र कक्षा ११ को परीक्षाफल साउनभित्रै सार्वजनिक
काठमाडौँ, साउन २३ : सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन २५ गतेसम्म सार्वजनिक गर्ने भएको छ । विद्यार्थीको प्राप्ताङ्कको अन्तिम रुजु भइरहेकाले ढिलोमा साउन २५ भित्र नतिजा सार्वजनिक…
‘कानुनसम्मत नभएकाले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन’
काठमाडौँ, साउन २३ : भूमिसम्बन्धी समस्या समाधान आयोगको गठन प्रक्रिया भूमिहीनबीच विभेदकारी र कानुनसम्मत नभएको तथ्य फेला परेको छ । सोही तथ्यका आधारमा सरकारले आयोग खारेज गरेको बताइएको छ । तत्कालीन प्रधानमन्त्री केपी…
कक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्डको बैठक भोलि बस्ने
काठमाडौं, साउन २२ : कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक भोलि बस्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिसिएमसीलाई सिफारिस…
ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो मात्रा साउन २५ बाट लगाइने
काठमाडौं, साउन २२ : कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत कोभिशिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकहरुलाई साउन २५ गतेबाट खोपको दोस्रो मात्रा लगाइने भएको छ । स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा.…
सरकारले साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’मनाउने
काठमाडौं, साउन २१ : सरकारले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ । बिहीबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सो…
काेराेना संक्रमण ह्वात्तै बढ्यो, बुधबार चार हजार नाघ्यो
काठमाडौँ, साउन २१ : केही दिनयता देशभर कोभिड–१९ बाट सङ्क्रमितको हुनेको सङ्ख्या ह्वात्तै बढ्न थालेको छ । अघिल्लो दिनसम्म तीन हजारको हाराहारीमा रहेको कोभिड सङ्क्रमण बुधबार अप्रत्यासित रूपमा बढ्दा सङ्क्रमित हुनेको सङ्ख्या…
सुरक्षा मापदण्डबीच कक्षा १२ परीक्षाको सञ्चालन गरिने
काठमाडौँ, साउन २१ : स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढे पनि निर्धारित…
चोरी सिकार रोक्न हेलिकप्टर चालक र विमान कम्पनीमाथि निगरानी
काठमाडौँ, साउन २१ : सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र समस्यामा परेका पर्यटकलाई उडान भर्ने हेलिकप्टर चालक र विमान कम्पनीलाई सरकारले निगरानीमा राख्न थालेको छ । राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्यटकलाई घुमाउन लैजाने र समस्यामा…
मन्त्री निवास निर्माणमा तीव्रता, अझै केही महिना लाग्ने
भैँसेपाटी (ललितपुर), साउन २१ : आगामी प्रतिनिधि सभाको निर्वाचन अगावै ललितपुरको पुल्चोकस्थित मन्त्री निवासलाई स्थानान्तरण गरी भैँसेपाटीस्थित नवनिर्मित आधुनिक मन्त्री निवासमा सारिने भएको छ । हाल निर्माणाधीन अवस्थामा रहेको सङ्घीय मन्त्री निवास…
६ महिनासम्म शिशुलाई अनिवार्य आमाको दूध खुवाउनुपर्ने
काठमाडौँ, साउन २० : आमाको दूध बच्चालाई कम्तीमा छ महिनासम्म अनिवार्य खुवाउनुपर्ने विज्ञहरुले सुझाव दिनुभएएको छ । बच्चालाई अन्य रोगबाट बचाउन जन्मेदेखि कम्तीमा छ महिना आमाको दूधमात्र खुवाउनुपर्ने विज्ञहरुले बताउनुभएको…