देश
दार्चुला घटनाको वास्तविकता पत्ता लगाउन निर्देशन भइसकेको छ : गृह मन्त्रालय
काठमाडौँ, साउन १६ : गृह मन्त्रालयले दार्चुला घटनाका सम्बन्धमा वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइ सकेको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार उक्त घटनाप्रति दुःख प्रकट गर्दै…
असोजसम्म एक करोड ८३ लाख ८२ हजार खोप आउने
काठमाडौँ, साउन १६ : सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद…
सैनिक कल्याणकारी कोषको कूल सम्पति ५९ अर्ब ९५ करोड ८० लाख
काठमाडौँ, साउन १५ : सैनिक कल्याणकारी कोषको यथार्थ सम्पति रु ५९ अर्ब ९५ करोड ८० लाख पुगेको छ । कोषमा विसं २०७७ असार मसन्तसम्म नगद मौज्दात रु ४५ अर्ब ८६…
घर घरमा खिर खाएर मनाइयो साउन १५
काठमाडौँ, साउन १५ : नेपाली समाजमा परापूर्व कालदेखि मनाउँदै आएको संस्कृतिक पर्व साउन १५ आज घरघरमा खिर खाएर मनाइएको छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र…
नेपाल–भारतका जनप्रतिनिधिले मनाए साउन १५, खिर खाएर बैतडीको तिरखेडेनीमा रोपाइँ
बैतडी, साउन १५ : नेपाल–भारतका स्थानीयतहका जनप्रतिनिधिले सयुक्त रुपमा साउन १५ को अवसरमा खिर खाएर बैतडीको तिरखडेनीमा सयुक्त रोपाइँ गरेका छन् । बैतडीको दशरथ चन्दन गरपालिका–१०, तिरखडेनीमा महाकालीनदीको पानी लिफ्ट गरेर…
सरकारको आर्थिक वर्ष २०७६-७७ प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
काठमाडौं, साउन १५ : प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ५३ एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७६-७७ पेश भएको छ…
बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन गृहमन्त्रीको निर्देशन
काठमाडौँ, साउन १५ : गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन दिनुभएको छ । बिहीबार साँझ गृह मन्त्रालयमा आयोजित छलफलमा गृहमन्त्री खाँणले सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङलगायतका क्षेत्रमा…
खिर खाएर साउन १५ मनाइँदै
काठमाडौँ, साउन १५ : साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको…
‘न्यायपालिकामा नियुक्ति प्रक्रियाबाटै भ्रष्टाचारको सुरुवात’
काठमाडौँ, साउन १५ : न्यायपालिकाभित्रको विकृति, विसङ्गति, अनियमितता, भ्रष्टाचार तथा बिचौलिया रोकथामका लागि आवश्यक कार्ययोजनासहितको सुझाव दिन गठित समितिले प्रतिवेदन बुझाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्चका सबै न्यायाधीशको उपस्थितिमा समितिले…
बालबालिकाका लागि खोप र क्वारेन्टिनको व्यवस्था गर्न निर्देशन
काठमाडौँ, साउन १४ : प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले बालबालिकालाई प्रयोग गर्न मिल्ने खोपको व्यवस्था गर्न र बालबालिकामैत्री क्वारेन्टिन निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले…