देश
नागपञ्चमी पर्व : घरघरमा नागको पूजा आराधना गरिँदै
काठमाडौँ, साउन २९ : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा…
‘तपाईंको मास्क खै ?’ अभियानमा एकैदिन ६५ हजारले पाए मास्क
काठमाडौँ, साउन २८ : कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि मुलुकभर नै मास्क वितरण अभियानलाई तीव्रता दिइएको छ । नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईको मास्क खै ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा…
ढुक्क छन् खोप लगाएका ज्येष्ठ नागरिक
गण्डकी, साउन २८ : पोखरा महानगरपालिका–३२ स्थित राधाकृष्ण वृद्धाश्रममा बस्दै आएका सबै ज्येष्ठ नागरिकले कोरोनाविरुद्धको खोपको दुईवटै मात्रा लगाइसकेका छन् । शुरुमा पहिलो मात्रा लगाउँदा भने उनीहरूमा के होला कसो होला…
हात्तीलाई आहारा र संरक्षणको आवश्यकता
चितवन, साउन २८ : हात्तीलाई आहारा र संरक्षणको खाँचो रहेको संरक्षणकर्मीहरुले जोड दिएका छन् । १० औं अन्तराष्ट्रिय हात्ती दिवसको अवसर पारेर चितवनको सौराहामा भोज खुवाउँदै संरक्षणकर्मीले हात्ती संरक्षणमा जोड दिएको…
फेरि मनसुन सक्रिय : आगामी साता देशभर वर्षा हुने
काठमाडौँ, साउन २८ : आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुगेकाले आगामी साता देशभर मनसुन सक्रिय हुने भएको जल तथा…
अन्योलमा जनगणना २०७८, जिल्ला जिल्लामा कार्यालय काम ठप्प
काठमाडौँ, साउन २८ : असार पहिलो हप्तामै सक्ने गरी तयारी गरिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण रोकिएपछि फेरि कहिले हुने भन्ने अन्योल कायम छ । गत वैशाख…
क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड : १७ हजारको आवेदन, चार हजार जनालाई वितरण
काठमाडौं, साउन २८ : सरकारले साउन २१ गते देखि कोरोना भाइरस कोभिड–१९ को पूर्ण खोप लगाएकाहरुलाई क्यूआ र कोडसहितको विद्युतीय प्रमाणीकरण कार्ड उपलब्ध गराउन थाले पनि एकै पटक धेरैले आवेदन गरेका…
भाषिक मृत्युको चिन्तामा कुमाल समुदाय, जाति छ भाषा छैन
तनहुँ, साउन २७ : तनहुँको व्यास नगरपालिका–५ साँगे, कुमाल गाउँका ७० वर्र्षीय वीरबहादुर कुमाललाई कुमाल भाषा बोल्न आउँदैन । सानैदेखि गाउँमा कुमाल भाषा नबोलेको र बोल्ने कोही नहुँदा भाषा नजानेको कुमाल…
सचेतता अपनाउन विज्ञको सुझाव
काठमाडौँ, साउन २७ : नेपालमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । तीन हजारदेखि तीन हजार पाँच सयको हाहाहारीमा रहेको कोरोना सङ्क्रमितको सङ्ख्या मङ्गलबार अप्रत्यासित रूपमा बढेर झन्डै…
बिहीबारदेखि मनसुन सक्रिय हुने
काठमाडौं, साउन २६ : आगामी बिहीबारदेखि मनसुन सक्रिय हुने भएको छ । बिहीबारदेखि विस्तारै मनसुन न्यूनचापीय रेखा नेपालको तराई–भूभाग नजिक आउने र सो प्रणालीका कारण देशभरि मनसुन सक्रिय भई सोही…