देश
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १०८औँ जन्मजयन्ती मनाइँदै
काठमाडौँ, भदौ २४ : नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका…
आज हरितालिका तीज मनाइँदै, महिलालाई बिदा
काठमाडौँ, भदौ २४ : भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा…
शुक्रबारदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला
काठमाडौं, भदौ २३ : नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गतेदेखि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर यही शुक्रबारदेखि खोलिने भएको छ । कोरोना जोखिम कम हुन थालेपछि शुक्रबार…
भदौ मसान्तभित्र जिम्मेवारी हस्तान्तरण गर्दै पुनर्निर्माण प्राधिकरण
काठमाडौं, भदौ २३ : आगामी पुस १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समयाधि सकिँदै छ । प्राधिकरणबाट अहिले भइरहेका कामहरु सम्बन्धित मन्त्रालय तथा निकायलाई हस्तान्तरण गर्ने तयारी राष्ट्रिय पुननिर्माण प्राधिकरणले गरेको छ…
सङ्क्रमण घट्यो, निको हुने बढे, अस्पतालका शय्या खाली हुँदै
काठमाडौँ, भदौ २३ : पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको पाइएको छ । पछिल्लो पटक मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन् । सरकारले जोखिममा रहेका व्यक्तिलाई…
देशभर सामान्य बदली, तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ, भदौ २३ : जल तथा मौसमविज्ञान विभागले मनसुनी वायुको प्रभावले बुधबार देशभर सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । न्यूनचापीय क्षेत्रको प्रभाव रहनुका साथै मनसुन…
निको भएका बिरामीमा पोस्ट कोभिडको जोखिम
काठमाडौंँ, भदौ २२ : कोरोना (कोभिड–१९) सङ्क्रमण निको भएकामा पोस्ट कोभिड जोखिम बढिरहेको छ । यस्तो समस्यालाई चिकित्सकहरूले कोभिड निको भएपछि हुने समस्या भनेका छन् । यस्तो समस्याले कतिपयको ज्यानै लिन सक्ने अवस्था…
यस वर्ष निजामती पुरस्कार पाउने ४० कर्मचारी
काठमाडौँ, भदौ २२ : सरकारले यस वर्षको निजामती पुरस्कार पाउने ४० कर्मचारीको नाम घोषणा गरेको छ । उत्कृष्ट निजामती पुरस्कारका लागि १० जना छनोट भएका छन् । नाम छनोट भएकामा…
अन्तर्राष्ट्रिय साक्षरता दिवस : ‘अनिवार्य शिक्षा कि अनिवार्य सीप ?’
काठमाडौँ, भदौ २२ : “आरनमा कति डिग्री सेन्टिग्रेडमा फलाम तातेपछि त्यसलाई बङ्ग्याएर हँसिया बनाउन सकिन्छ ? के हाम्रो शिक्षा प्रणालीले यस्तो परम्परागत ज्ञानलाई कहिल्यै सिकाइसँग जोडेको छ ?” शिक्षालाई सीपसँग जोड्ने…
लोमन्थाङमा मौसम खुल्यो तर पुगेनन् पर्यटक
बेनी, भदौ २२ : हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र अहिले दृश्यावलोकनका लागि उत्कृष्ट छ तर विदेशी पर्यटकहरु भने पुगेका छैनन् । कहिले काँही फाट्टफुट्ट आन्तरिक पर्यटक देखिए पनि अन्य समय भने आन्तरिक…
लोकप्रिय
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
भदौ १५, २०८३
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






