देश

राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘विनियोजन विधेयक,२०७८’ प्रमाणीकरण

 असोज ०७, २०७८

काठमाडौं, असोज ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले “विनियोजन विधेयक,२०७८” प्रमाणीकरण गर्नुभएकाे छ । संघीय संसदको दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको साे विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण…

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज ११ गतेदेखि खोल्ने निर्णय

 असोज ०७, २०७८

काठमाडौं, असोज ७ : यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा असोज ११ गतेदेखि दशैंको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको छ । गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र…

मनास्लु आरोहणका लागि बाटो तयार, असोज १० बाट आरोहण शुरु

 असोज ०६, २०७८

काठमाडौं, असोज ६ : मनास्लु हिमाल (आठ हजार १८३ मिटर) आरोहणका लागि तेस्रो क्याम्प भन्दा माथि अर्थात सात हजार मिटरसम्म बाटो निर्माणको काम सम्पन्न भएकाले असोज १० गतेदेखि आरोहण शुरु…

सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

 असोज ०६, २०७८

काठमाडौँ, असोज ६ : दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु…

न्याय खोज्न नेपालगन्जदेखि सिंहदरबारसम्म पैदल

 असोज ०६, २०७८

नेपालगन्ज, असोज ६ : पाँच दिनदेखि उनीहरू पैदल यात्रामा छन् । संयोग मिले खान्छन्, नत्र भोकै । जहाँ रात पर्‍यो, त्यहीं निदाउँछन् । राजमार्गले पोलेर पाइतालामा फोका उठेका छन्, तर यात्रा रोकिएको छैन ।…

पर्वतीय उडान पुनः सुरु

 असोज ०५, २०७८

काठमाडौँ, असोज ५ : कोभिड–१९ महामारीका कारण स्थगित भएको मुलुकको पर्वतीय उडान (माउन्टेन फ्लाइट) पुनः सुरु भएको छ । कोभिडको जोखिम कम भएसँगै वायुसेवा कम्पनीले पर्वतीय उडान सञ्चालनमा ल्याएका हुन्…

नेपालमा पहिलो पटक ‘युरोपियन रोलर’ प्रजातिको चरा मुस्ताङमा भेटियो

 असोज ०४, २०७८

बेनी, असोज ४ : नेपालमा पहिलो पटक युरोपेली रोलर नामको नयाँ चराको प्रजाति रेकर्ड गरिएको छ । नयाँ प्रजाति उक्त चरा माथिल्लो मुुस्ताङ, लोमानथाङ गाउँपालिका–५ स्थित अन्नपूर्ण संरक्षण क्षेत्रको तीन…

आजदेखि भेरोसेल खोपको पहिलो मात्रा

 असोज ०४, २०७८

काठमाडौँ, असोज ४ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ । अहिले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४…

सङ्क्रमणको जोखिममा विद्यार्थी

 असोज ०४, २०७८

काठमाडौँ, असोज ४ : कोरोना भाइरसको महामारीबीच सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि विद्यालयमा जान विद्यार्थी भने त्रसित छन् । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या…

संविधान कार्यान्वयनको गहन समीक्षा र पुरावलोकन आवश्यक : संविधानविद्

 असोज ०३, २०७८

काठमाडौँ, असोज ३ : पूर्वप्रधान्यायाधीश, संविधानका जानकार तथा राजनीतिक दलका नेताले पूरा अवधि काम गर्न नपाउँदै बहुुमतको सरकार फेरिने तथा पटक–पटक संसद् विघटनको घटनाले संविधान कार्यान्वयनको अवस्थाबारे गहन समीक्षाको आवश्यकता…