खेलकुद
टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा
सियोल, चैत २४ : उत्तर कोरियाले यस वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडीहरु नपठाउने घोषणा गरेको छ । उत्तर कोरियाली खेलकुद मन्त्रालयले कोरोनाभाइरस महामारीका कारण उत्तर कोरियाली खेलाडीहरु…
रुविनाको अर्धशतकमा प्रदेश १ विजयी
काठमाडौँ, चैत २४ : कप्तान रुविना क्षेत्रीको अर्धशतकको सहयोगमा प्रदेश १ ले सोमबार लुम्बिनी प्रदेशलाई एकपक्षीय खेलमा दस विकेटले हराएर ललितपुर मेयर महिला च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको…
हेल्प नेपालको शीर्ष स्थान कायम
काठमाडौँ, चैत २४ : पाँचौँ आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिपअन्तर्गत पुरुष वर्गमा टिपटप हेल्प नेपालले सोमबार नेपाल पुलिस क्लबलाई हराएर आफ्नो शीर्ष स्थानमा यथावत् राखेको छ…
मनाङ पहिलो खेलबाट बिदा
पोखरा, चैत २४ : १९औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा सोमबार सङ्कटा क्लबले गत विजेता मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले स्तब्ध पारेको छ । पोखरेली मैदानमा छ पटक उपाधि उचालेको…
मेलम्चीमा महिला भलिबल प्रतियोगिता हुने
सिन्धुपाल्चोक, चैत २४ : ‘समुन्नत राष्ट्रका लागि पालिका पहिला, अग्रसर गराऔँ खेल क्षेत्रमा महिला’ भन्ने नाराका साथ मेलम्चीमा जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाका तीन नगरपालिका र…
चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप आयोजना
भक्तपुर, चैत २४ : सोतोकान कराते डो एशोसिएशन भक्तपुरले चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप एवं सूर्यविनायक मेयर कप–२०७७ को आयोजना गर्ने भएको छ । यही चैत २८ गते शनिबार आयोजना…
मेलम्चीमा महिला भलिबल प्रतियोगिता हुने
सिन्धुपाल्चोक, चैत २४ : ‘समुन्नत राष्ट्रका लागि पालिका पहिला, अग्रसर गराऔँ खेल क्षेत्रमा महिला’ भन्ने नाराका साथ मेलम्चीमा जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाका तीन नगरपालिका र…
नेपाली राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकमा अब्दुल्ला
काठमाडौँ, चैत २३ : कुवेतका अब्दुल्ला अल्मुटाइरी आइतबार नेपाली राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकमा नियुक्त हुनुभएको छ । प्रशिक्षक अब्दुल्लालाई हालका लागि एक वर्षसम्म टिम हेर्ने जिम्मेवारी दिइएको छ । अरबी…
उसु अवार्डअन्तर्गत सर्वोत्कृष्ट खेलाडी घोषित
काठमाडौँ, चैत २३ : निमा घर्तीमगर, विजयी सिन्जाली, मङ्गलप्रसाद थारू र जुनी राई उसु अवार्डअन्तर्गत सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीद्वारा आयोजित अवार्डको थाउलोतर्फ महिलामा निमा…
हिमचितुवा घिमिरे किक बक्सिङ हिट ४८ मा भिड्ने
काठमाडौँ, चैत २२ : विश्वका भेट्रान बक्सरको आकर्षक भिडन्त हुने ‘अन्तरराष्ट्रिय व्यावसायिक प्रोफेशनल किक बक्सिङ हिट ४८’ प्रतियोगितामा नेपालका युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले भिड्नुहुने भएको छ ।…
लोकप्रिय
नक्कली भुटानी शरणार्थी मुद्दामा सजाय तोकियो
असार ३०, २०८३






