कला/साहित्य

उपन्यास ‘माया मिस्ट्री’ को विमोचन

 असार २३, २०८०

भक्तपुर, २३ असार : मोहन के श्रेष्ठद्वारा लिखित नवीनतम उपन्यास ‘माया मिस्ट्री’ आज मध्यपुरथिमिमा विमोचन गरिएको छ । आज आयोजित एक कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपन्यासका सम्पादक एवं…

प्रज्ञा–प्रतिष्ठानमा उत्तरवर्ती उपन्यास : प्रवृत्ति र चुनौतीको चर्चा

 असार २२, २०८०

काठमाडौँ, २१ असार : नेपाल प्रज्ञा–प्रतिष्ठान र सिर्जनशील लेखन समाजले डा. अम्बिका अर्यालद्वारा लिखित ‘उत्तरवर्ती उपन्यास  प्रवृत्ति र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत तथा विचार गोष्ठीको आयोजना गरेको छ । गोष्ठीको प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठले उद्घाटन गर्नुभयो ।…

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा पाठकको भीड

 असार १९, २०८०

काठमाडौँ, १९ असार : नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा पाठकको भीड बढ्न थालेको छ । असार ८ गतेदेखि सुरु भएको प्रदर्शनीको अन्तिम दिन आउन…

चितवनको राजनीतिक इतिहास बुझ्न उपयोगी कृति

 असार १९, २०८०

काठमाडौँ, १९ असार : नेपालको संविधान लागु हुनुपूर्व ७६ औँ जिल्ला भनेर परिचित चितवनको आफ्नै परिचय छ । मुलुकको अर्थतन्त्रमा यसले धान, तेल आदि उत्पादन गरेर योगदान दिएको छ ।…

प्रिय पत्रकार ! के यो कविता अखबारमा छापिन्छ ?

 असार १८, २०८०

बेलहिया (रुपन्देही), १८ असार : प्रिय पत्रकार ! म त सहरभन्दा सुदूर दुर्गम बस्तीको कवि हुँ कोरेको छु, समाज र जीवनको प्राण भर्ने प्रेमिल भाकाहरु संस्कार, सस्कृति र वेषभूषाहरु ।…

‘अन्तर्राष्ट्रिय जलरङ कला महोत्सव’ गर्ने घोषणा

 असार १७, २०८०

काठमाडौँ, १७ असार : ललितकला क्षेत्रको महत्त्वपूर्ण कार्यक्रम राष्ट्रिय ललितकला प्रदर्शनी सम्पन्न भए लगत्तै नेपालमा विदेशी कलाकारहरूको समेत सहभागितामा तेस्रो ‘अन्तर्राष्ट्रिय जलरङ कला महोत्सव’ आयोजना गर्ने घोणणा गरिएको छ ।…

कला–साहित्य र खेलकुद उच्च प्राथमिकतामा : प्रधानमन्त्री

 असार १७, २०८०

काठमाडौँ, १७ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कला, साहित्य र खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताउनुभएको छ । कला, साहित्य र खेलकुद क्षेत्रमार्फत आर्थिक सामािजक रुपान्तरणलाई दिगो बनाउने उद्देश्यका…

 असार १६, २०८०

काठमाडौँ, १६ असार : शब्दरुपी ब्रह्म शब्दब्रह्म काठमाडौँ, १६ असार : शब्द हो ब्रह्म शब्द नै ज्ञान सधैँ सत्य बोलौँ, बनौँ महान् शत्रु–मित्रु सब मुखकै कारण, मन्त्र वा श्राप बन्छ…

हराउँदै गयो रोपाइँको मौलिकता, सुनिनै छोडे असारे भाका

 असार १६, २०८०

अन्नपूर्ण (कास्की), १६ असार : ‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउञ्जेल जे खानु खाइयो,…

‘चार कूटनीतिज्ञ’ पुस्तक विमोचन

 असार १५, २०८०

काठमाडौँ, १५ असार : नेपालको कूटनीतिक इतिहासमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका प्रबुद्ध व्यक्तित्वको अनुभव एवं उहाँहरूले गर्नुभएका योगदान बारेको पुस्तक ‘चार कूटनीतिज्ञ’ विमोचन गरिएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा…