कला/साहित्य

उपराष्ट्रपतिद्वारा अग्रज स्रष्टालाई सम्मान

 असार १४, २०८०

काठमाडौँ, १३ असार : उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली सङ्गीत तथा नाट्य क्षेत्रका अग्रज स्रष्टाहरूलाई ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९’ प्रदान गर्नुभएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा…

साहित्यकार दुर्गादेवी नेपालको निधन

 असार १३, २०८०

काठमाडौं, १३ असार : साहित्यकार दुर्गादेवी नेपालको ८६ वर्षको उमेरमा निधन भएको छ । नई प्रकाशनकी संरक्षक समेत रहनुभएकी नेपालको मङ्गलबार साँझ निधन भएको नई प्रकाशनले जनाएको छ । नेपालको मङ्गलबार साँझै पशुपति…

कविता महोत्सवमा पुरस्कृत सर्वाेत्कृष्ट १० कवि घोषित

 असार ०९, २०८०

काठमाडौँ, ९ असार : नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित राष्ट्रिय कविता महोत्सवमा सर्वाेत्कृष्टताका आधारमा पुरस्कार पाउने कविहरूको नाम घोषित भएको छ । प्रतियोगितामा नेपाली भाषामा ‘सिमाना र देश’…

अबको सिर्जना र अनुसन्धान परम्परा धान्नेमा सिमित हुनुहुँदैन : प्रधानमन्त्री

 असार ०९, २०८०

काठमाडौ, ९ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अबको सिर्जना र  अनुसन्धान केबल परम्परा धान्नेमा मात्र सिमित हुन नहुने बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिक उत्सवका…

अग्रज कलाकारका कला प्रदर्शनी

 असार ०५, २०८०

काठमाडौँ, ५ असार : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) परिसरमा अग्रज कलाकारहरूका चित्रकला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको पूर्वप्रधानमन्त्री झलनाथ खनालले सोमबार एक समारोहबिच उद्घाटन गर्नुभयो । कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले…

भारतसँग समानताका आधारमा पुस्तक आदानप्रदान गर्न जोड

 असार ०४, २०८०

काठमाडौं, ४ असार : नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपालस्थित भारतीय दूतावासद्वारा प्रकाशित दुई पुस्तक विमोचन गर्नुभयो । नेपाल–भारत साहित्य समारोहअन्तर्गत नेपाल–भारत पुस्तकालय काठमाडौंमा आयोजित ‘पुस्तक विमोचन एवम् परिचर्चा’ कार्यक्रममा सहभागी…

‘जीव, ईश्वर र मानिस’ लोकार्पण

 असार ०३, २०८०

काठमाडौँ, ३ असार : सुवर्ण हुमागाईंले लेख्नुभएको पुस्तक ‘जीव, ईश्वर र मानिस’ को लोकार्पण भएको छ । हिमालय बुक स्टलद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा सांसद गगन थापा, प्राडा उदयराज खनाल…

विद्यालयस्तरमा निबन्ध लेखनसम्बन्धी प्रशिक्षण र कार्यशाला

 जेठ २९, २०८०

काठमाडौँ, २९ जेठ : राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको केन्द्रीय निबन्ध विभागले विद्यालयस्तरमा निबन्ध लेखनसम्बन्धी प्रशिक्षण र कार्यशाला सुरु गरेको छ । कार्यशालाको पहिलो चरणमा आइतबार काठमाडौँको मनोहर माध्यमिक विद्यालयमा कक्षा…

‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण

 जेठ २७, २०८०

काठमाडौँ, २७ जेठ : वाङ्मय शताब्दी पुरुष स्व सत्यमोहन जोशीको व्यक्तित्व, कृतित्व र योगदानको सङ्गालो ‘शब्द विम्बमा सत्यमोहन’ नामक कृति सार्वजनिक गरिएको छ । भूँडीपुराण प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा…

राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न

 जेठ २७, २०८०

दमौली, २७ जेठ : जिन्दगी एउटा पत्रिका हो माथिपट्टि जन्मदिनको शुभकामना, तलतिर भावपूर्ण श्रद्धाञ्जली जिन्दगी एउटा पत्रिका हो माथिपट्टि जन्मदिनको शुभकामना, तलतिर भावपूर्ण श्रद्धाञ्जली साँच्ची जिन्दगी एउटा पत्रिका हो एकापट्टि…