कला/साहित्य

राष्ट्रिय गानले आत्मसम्मान र गौरव बढाउँछ : परराष्ट्रमन्त्री साउद

 असार ३०, २०८०

पाटन, ३० असार : परराष्ट्रमन्त्री एनपी साउदले हरेक व्यक्तिले राष्ट्रिय गानमा आत्मसम्मान र गौरव महसुस गर्ने बताउनुभएको छ । नेपाल वाङ्मय फाउन्डेसनले आयोजनामा आज विश्वका राष्ट्रिय गान पुस्तकको लोकार्पण समारोहमा…

चिजकुमार श्रेष्ठको ‘यात्रा आफैँभित्र’ लोकार्पण

 असार ३०, २०८०

काठमाडौँ, ३० असार : नेपाली कांग्रेसका नेता एवं लेखक चिजकुमार श्रेष्ठको ‘यात्रा आफैँभित्र’ शीर्षकको कृति सार्वजनिक भएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज यहाँ आयोजित कार्यक्रममा उक्त कृतिको…

भानु पुरस्कार प्राध्यापक कँडेललाई प्रदान

 असार ३०, २०८०

काठमाडौँ, ३० असार : यस वर्षको भानु पुरस्कार साहित्यकार प्राध्यापक घनश्याम कँडेललाई प्रदान गरिएको छ । दुई सय १० औँ भानुजयन्तीको अवसरमा नेपाली शिक्षा परिषद्ले स्थापना गरेको रु एक लाख…

यसरी मनाइयो आदिकविको जन्मजयन्ती

 असार ३०, २०८०

गण्डकी, ३० असार : शुक्रबार २१०औँ भानु जयन्ती । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यलाई यहाँका वाङ्मयप्रेमीले पनि सम्झिए । कसैले भानुभक्तको चित्र कोरे । कसैले कविता सुनाए । कसैले उहाँको…

विभिन्न स्रष्टालाई राष्ट्रिय पुरस्कार

 असार २९, २०८०

काठमाडौँ, २९ असार : भाषा तथा साहित्यको राष्ट्रिय विधातर्फको राष्ट्रिय पुरस्कार साहित्यकार नरेन्द्रराज पौडेललाई प्रदान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा संस्कृति…

सांस्कृतिक एकताको प्रवर्द्धनमा भानुभक्तको विशिष्ट योगदान : गृहमन्त्री

 असार २९, २०८०

काठमाडौं, २९ असार : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको संस्कृतिक एकताको प्रवर्द्धन तथा नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको विशिष्ट योगदान रहेको बताउनुभएको छ । भानुजयन्तीका अवसरमा आज नेपाल प्रज्ञा…

संरक्षणको पर्खाइमा चुँदीरम्घास्थित भानुभक्तको जन्मघर

 असार २९, २०८०

दमौली, असार २९ : मेरा इनार, न त सत्तल पाटी केही छन् जे चिज र धनहरू छन् घरभित्र नै छन् त्यस घाँसीले कसरी आज दियेछ अर्ति धिक्कार हो मकन बस्नु…

भानुभक्तका पनाति भन्नुहुन्छ, चुँदीरम्घालाई पर्यटकीयस्थल बनाइएन

 असार २९, २०८०

चुँदीरम्घा (तनहुँ), २९ असार : राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको चुँदीरम्घाबारे नसुन्ने सायदै कोही होलान् तर उक्त स्थलमा पुग्ने नेपाली र विदेशी पर्यटक भने नगण्य देखिएका छन् ।…

आदिकविको ससुराली गाउँमा जन्मजयन्ती मनाइने

 असार २५, २०८०

दमौली, २५ असार : राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको ससुराली गाउँ तनहुँको म्याग्दे गाउँपालिका–१ मानुङकोटमा २१०औँ जन्मजयन्ती मनाइने भएको छ । भानु जयन्तीको अवसरमा यही असार २९ गते शुक्रबार आदिकविको…

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीको समय थप

 असार २४, २०८०

काठमाडौँ, २४ असार : नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको १५ दिने पुस्तक प्रदर्शनीमा पाठकको भीड बढेपछि भानु जयन्तीसम्मका लागि समय थप गरिएको छ । प्रतिष्ठानले ६६औँ वार्षिकोत्सवका अवसरमा असार ८…