कला/साहित्य
पूर्वप्रधानमन्त्री चन्दको उपन्यास ‘अपराजिता’ लोकार्पण
काठमाडौँ, २६ असोज : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा लिखित उपन्यास ‘अपराजिता’ को लोकार्पण गरिएको छ । सुदूरपश्चिम क्षेत्रको सामाजिक परिवेश तथा सशस्त्र द्वन्द्वका समयमा त्यहाँका जनताले भोग्नुपरेको समस्यालाई उजागर गरी लेखिएको…
स्वदेशी तथा विदेशी चित्रकारको क्यानभासमा खोटाङ
खोटाङ, २० असोज : लातभियाकी चित्रकार आन्दा पैकानेले किरात ऐतिहासिकस्थल मझुवागढीमा आयोजित कार्यक्रम हेर्न आफ्ना बालबालिकासित आउनुभएकी एक महिलाको चित्र क्यानभासमा दुरुस्त उतार्नुभयो । एकपटक हेरेकै भरमा उहाँले ती महिला…
कुरैकुराको खेती लोकार्पित
गण्डकी, २० असोज : लेखक शिव सस्मितको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘कुरैकुराको खेती’ लोकार्पण गरिएको छ । विश्व नेपाली साहित्य महासङ्घ, गण्डकी प्रदेश समितिद्वारा आयोजित ‘भर्चुअल’ कार्यक्रममा लेखक स्वयंले कृतिको लोकार्पण…
सङ्घर्षले खारिएका थपलियाका ‘जीवन उपयोगी विचारहरु
काठमाडौँ, २० असोज : मान्छेका सुख, दुःख, माया, घृणा सबै व्यवहारको कसीमा जाँचिएका हुन्छन् । बौद्धिकरुपमा सक्षम र वैचारिकरुपमा सशक्त हुने तर व्यवहारमा राम्रो नहुने मानिसले समाजलाई केही दिन सक्दैनन्…
नोबेल साहित्य पुरस्कार नर्वेली लेखक फोसालाई दिने घोषणा
स्टकहोम, १८ असोज : समसामयिक बिषयमा बहुसङ्ख्यक नाटक लेख्ने नर्वेली लेखक तथा साहित्यकार यून फोसालाई मङ्गलबार यस बर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरिएको छ । स्वीडिस एकेडेमीकाअनुसार ६४ वर्षीय…
तेस्रो अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु
काठमाडौँ, १८ असोज : समुदायस्तरमा ललितकलासम्बन्धी स्कुल सञ्चालन गर्दै आएको योङ्ग पिकासो संस्थाको आयोजनामा पाँचदिने तेस्रो अन्तर्राष्ट्रिय कला प्रदर्शनी पाटन सङ्ग्रहालयमा आजदेखि सुरु भएको छ । पूर्वपरराष्ट्रमन्त्री एवं नेकपा (एमाले)…
प्रधानमन्त्री प्रचण्डसँग भाषा आयोगका पदाधिकारीको भेट
काठमाडौँ, १८ असोज : भाषा आयोगका अध्यक्षसहितका पदाधिकारीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा उहाँहरूले सरकारी कामकाजको भाषासम्बन्धी पहिले भएका…
भानुभक्त रामायणले मर्यादाको पाठ सिक्ने प्रेरणा प्रदान गर्दछ : उपराष्ट्रपति
काठमाडौँ, १८ असोज : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले धार्मिक ग्रन्थको अध्ययन र श्रवणले व्यक्तिको असल आचरण, शील, स्वभाव र चरित्र निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । गायिका…
महाकवि सिद्धिदास महाजुको एक सय ५६ औँ जन्मजयन्ती सम्पन्न
काठमाडौँ, १६ असोज : नेपाल प्रज्ञा-प्रतिष्ठान, भाषा (मातृभाषा कोश र व्याकरण) विभागले नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको एक सय ५६ औँ जन्मजयन्ती तथा विचार गोष्ठी आयोजना गर्यो । प्रतिष्ठानका कुलपति भूपाल…
हराउँदै मौलिक भाका र संस्कृति
ढोरपाटन (बागलुङ), १३ असोज : बागलुङमा बढी प्रचलित सोरठी, मारुनीलगायत मौलिक भाका र संस्कृति हराउँदै गएका छन् । एक दशक अगाडिसम्म ग्रामीण क्षेत्रमा गुञ्जिने बिना सालैजोको ठाडी भाका, सालैजो, झ्याउरेलगायतका…
लोकप्रिय
AWS Student Community Day Kathmandu 2026 Set for November 28
कार्तिक १८, २०८३
काठमाडौंमा मंसिर १२ गते AWS Student Community Day आयोजना हुँदै
कार्तिक १८, २०८३
कर्णालीका हिमाली जिल्लामा हिमपात
कार्तिक १५, २०८३
एनपिएल : लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित
कार्तिक १५, २०८३
भारतद्वारा आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण
कार्तिक १५, २०८३






