कला/साहित्य
नेपालभाषाका प्रख्यात गायक भृगुरामको निधन
काठमाडौँ, २९ पुस : नेपाल भाषाका प्रख्यात गायक भृगुराम श्रेष्ठको ९१ वर्षको उमेरमा आइतबार साँझ निधन भएको छ । अर्बुद रोगबाट पीडित गायक भृगुरामलाई केही दिनअघि वीर अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । …
ललितकलामा कलासम्बन्धी अन्तरक्रिया
काठमाडौँ, २५ पुस : पछिल्लो समय सूचना प्रविधिले एकअर्काको कला बुझ्ने/बुझाउने कुरालाई अझ बढाएको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले बताउनुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘ग्लोबलाइजेसन अफ कन्टेम्पोररी आर्ट्स’ विषयक अन्तरक्रिया कार्यक्रममा लामाले…
‘नेपाली कलालाई विश्वव्यापी र व्यावसायिक बनाउनुपर्छ’
काठमाडौँ, २४ पुस : नेपाली पहिचान र संस्कृतिलाई विश्वमा स्थापित गराउन नेपाली कलालाई विश्वव्यापी र व्यावसायिक बनाउनुपर्नेमा आज काठमाडौँमा भएको एक कार्यक्रमका वक्ताले औँल्याएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र…
समीक्षक र कलाकार सम्मानित
काठमाडौँ, २४ पुस : राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवस एवं नेपाल व्यावसायिक कलाकार सङ्घ (क्यान) को २९ औँ स्थापना दिवसका अवसरमा १५ जना कला समीक्षक र कलाकार सम्मानित एवं पुरस्कृत भएका…
मण्डला नाटक घरमा ‘पगला घोडा’
काठमाडौँ, २१ पुस : थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा ‘पगला घोडा’ को नियमित मञ्चन भइरहेको छ । निर्देशक घनश्याम श्रेष्ठले अहिले देखिएको निराशालाई आशामा परिवर्तन गर्न पगला घोडा नाटक सान्दर्भिक…
अविरल जनसाहित्य यात्रा डा लामिछानेका एकल कविता
काठमाडौँ, १४ पुस : राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपाल ‘अविरल जनसाहित्य यात्रा’को ८५औँ शृङ्खलामा आज प्रा डा कपिल लामिछानेका एक दर्जन कविता एक दर्जन कविता प्रस्तुत गरिएको छ । रुपन्देहीको भैरहवामा…
मेघमानव उपन्यास लोकार्पण
काठमाडाैँ, १२ पुस : नेपाली साहित्यका किशोर रचनाकार अर्चितबाबु मर्सिफुलद्वारा लिखित उपन्यास ‘मेघमानव’ लोकार्पण भएको छ । नेपाली लेखक सङ्घद्वारा आज आयोजित एक कार्यक्रममा १८ वर्षीय लेखक मर्सिफुलको उपन्यास लोकार्पित…
मूर्तिकार मैनालीका कलासम्बन्धी तीन पुस्तक सार्वजनिक
काठमाडौँ, १२ पुस : मूर्तिकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति ठाकुरप्रसाद मैनालीद्वारा लिखित तथा सङ्कलित तीन पुस्तक ‘कलाका कुरा’, ‘मेरो कामना’ तथा ‘सिर्जना र विवेचना’ विमोचन गरिएको छ ।…
ललितकला र सिद्धार्थ फाउण्डेसनबिच सहकार्यको सहमति
काठमाडौँ, ११ पुस : नेपाली कलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र सिद्धार्थ आर्ट फाउण्डेसनबिच सहकार्यको सहमति भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा प्रतिष्ठानका कुलपति…
चार वेदका अनुवादक लुइँटेलको निधन
काठमाडौँ, १० पुस : संस्कृत भाषाका अन्वेषक तिलकप्रसाद लुईटेलको ६१ वर्षको उमेरमा निधन भएको छ । मिर्गौला र उच्च रक्तचापबाट पीडित लुइँटेलको आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको…
लोकप्रिय
AWS Student Community Day Kathmandu 2026 Set for November 28
कार्तिक १८, २०८३
काठमाडौंमा मंसिर १२ गते AWS Student Community Day आयोजना हुँदै
कार्तिक १८, २०८३
कर्णालीका हिमाली जिल्लामा हिमपात
कार्तिक १५, २०८३
भारतद्वारा आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण
कार्तिक १५, २०८३
एनपिएल : लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित
कार्तिक १५, २०८३






