कला/साहित्य

एकमहिने ‘प्रतिस्थापन कला प्रदर्शनी’

 फागुन ०४, २०८०

काठमाडौँ, ४ फागुन : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सृजनात्मक कला (बहुआयामिक कला) विभागको आयोजना र ग्यालरी एमक्युबको सहकार्यमा ‘प्र–कृति ः प्रतिस्थापन कला प्रदर्शनी २०८०’ काठमाडौँमा सुरु भएको छ…

वराहक्षेत्रमा कविहरूको जमघट हुने

 फागुन ०३, २०८०

वराहक्षेत्र, ३ फागुन : सुनसरीको वराहक्षेत्रमा पूर्व–मेचीदेखि महाकालीसम्मका कविहरूको जामघट हुनेभएको छ । वराहक्षेत्रमा स्थापित स्वर्णिम साहित्य समाजले ‘प्रज्ञा कविता उत्सव २०८० को आयोजना गरी कविहरूलाई एकै ठाउँमा भेला गर्न लागेको…

साहित्यकार चन्दलाई नागरिक अभिनन्दन

 फागुन ०३, २०८०

सुदूरपश्चिम, ३ फागुन : वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई कैलालीको धनगढीमा आज नागरिक अभिनन्दन गरिएको छ । नेपाली साहित्यमा उल्लेख्य योगदान पु¥याएको भन्दै उहाँलाई नागरिक अभिनन्दन गरिएको हो ।…

पोखरामा साहित्य महोत्सव सुरु

 फागुन ०३, २०८०

गण्डकी, ३ फागुन : नेपाल साहित्य महोत्सव आजदेखि पोखरास्थित फेवाताल किनारको बाराहीघाटमा सुरु भएको छ । महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुभारम्भ गर्नुभयो । साहित्य महोत्सवले पर्यटकीय राजधानी घोषणाको…

मैथिली भाषामा लिखित ‘अर्चनाकृत रामायण’ विमोचित

 फागुन ०२, २०८०

पाटन (ललितपुर), २ फागुन : नेपाली भाषामा लेखिएको रामायणमा आधारित भई मैथिली भाषामा लेखिएको ‘अर्चनाकृत रामायण’ विमोचन गरिएको छ । मामाघर आश्रमद्वारा आज बाँडेगाउँमा आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका…

पोखरामा बालकृष्ण समको जन्मजयन्ती मनाइँदै

 माघ २५, २०८०

गण्डकी, २५ माघ : नेपाल नाट्यप्रतिष्ठान, पोखराको आयोजनामा यही माघ २७ गते पोखरामा नाट्यसम्राट बालकृष्ण समको १२१आँै जन्मजयन्ती मनाउने तयारी गरिएको छ । स्वदेश एवं विदेशमा ख्यातिप्राप्त नाट्ययकर्मीको सहभागितामा कार्यक्रम…

अमेरिकामा बसेर गीत लेखिरहेका नवराज

 माघ २५, २०८०

गण्डकी, २५ माघ : सिर्जनाको न सीमा हुन्छ, न भूगोल । गीतकार नवराज पन्तमा पनि यही कुरा लागू हुन्छ । उहाँ भन्नुहुन्छ, “आफ्नो देश र गाउँघर सम्झेर गीत लेख्छु, मेरो…

जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव सम्पन्न

 माघ २२, २०८०

जनकपुरधाम, २२ माघ : चौथो जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०८० आज सम्पन्न भएको छ । उक्त महोत्सव यही माघ १८ गतेदेखि सुरु भएको थियो । समापन कार्यक्रममा मधेस…

तीन कविलाई व्यथित काव्य सम्मान

 माघ २२, २०८०

काठमाडौँ, २२ माघ : साहित्यिक पत्रकार सङ्घले समकालिन कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई सम्मान गरेको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठान पूर्वकुलपति वरिष्ठ कवि बैरागी काँइलाले कवी…

कलाकारका सृजनाले राष्ट्रको पहिचान दिन्छ : राष्ट्रपति

 माघ २२, २०८०

काठमाडौँ, २२ माघ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सङ्गीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास र विस्तार एवं संरक्षण गर्नुपर्ने बताउनुभएको छ । नातिकाजी स्मृति समाजले शीतलनिवासमा आज आयोजना गरेको नातिकाजी राष्ट्रिय…