कला/साहित्य
साहित्यकार चन्दलाई नागरिक अभिनन्दन
सुदूरपश्चिम, ३ फागुन : वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई कैलालीको धनगढीमा आज नागरिक अभिनन्दन गरिएको छ । नेपाली साहित्यमा उल्लेख्य योगदान पु¥याएको भन्दै उहाँलाई नागरिक अभिनन्दन गरिएको हो ।…
पोखरामा साहित्य महोत्सव सुरु
गण्डकी, ३ फागुन : नेपाल साहित्य महोत्सव आजदेखि पोखरास्थित फेवाताल किनारको बाराहीघाटमा सुरु भएको छ । महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुभारम्भ गर्नुभयो । साहित्य महोत्सवले पर्यटकीय राजधानी घोषणाको…
मैथिली भाषामा लिखित ‘अर्चनाकृत रामायण’ विमोचित
पाटन (ललितपुर), २ फागुन : नेपाली भाषामा लेखिएको रामायणमा आधारित भई मैथिली भाषामा लेखिएको ‘अर्चनाकृत रामायण’ विमोचन गरिएको छ । मामाघर आश्रमद्वारा आज बाँडेगाउँमा आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका…
पोखरामा बालकृष्ण समको जन्मजयन्ती मनाइँदै
गण्डकी, २५ माघ : नेपाल नाट्यप्रतिष्ठान, पोखराको आयोजनामा यही माघ २७ गते पोखरामा नाट्यसम्राट बालकृष्ण समको १२१आँै जन्मजयन्ती मनाउने तयारी गरिएको छ । स्वदेश एवं विदेशमा ख्यातिप्राप्त नाट्ययकर्मीको सहभागितामा कार्यक्रम…
अमेरिकामा बसेर गीत लेखिरहेका नवराज
गण्डकी, २५ माघ : सिर्जनाको न सीमा हुन्छ, न भूगोल । गीतकार नवराज पन्तमा पनि यही कुरा लागू हुन्छ । उहाँ भन्नुहुन्छ, “आफ्नो देश र गाउँघर सम्झेर गीत लेख्छु, मेरो…
जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव सम्पन्न
जनकपुरधाम, २२ माघ : चौथो जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०८० आज सम्पन्न भएको छ । उक्त महोत्सव यही माघ १८ गतेदेखि सुरु भएको थियो । समापन कार्यक्रममा मधेस…
तीन कविलाई व्यथित काव्य सम्मान
काठमाडौँ, २२ माघ : साहित्यिक पत्रकार सङ्घले समकालिन कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई सम्मान गरेको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठान पूर्वकुलपति वरिष्ठ कवि बैरागी काँइलाले कवी…
कलाकारका सृजनाले राष्ट्रको पहिचान दिन्छ : राष्ट्रपति
काठमाडौँ, २२ माघ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सङ्गीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास र विस्तार एवं संरक्षण गर्नुपर्ने बताउनुभएको छ । नातिकाजी स्मृति समाजले शीतलनिवासमा आज आयोजना गरेको नातिकाजी राष्ट्रिय…
तीन कविलाई व्यथित काव्य सम्मान
काठमाडौँ, २२ माघ : साहित्यिक पत्रकार सङ्घले समकालीन कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई सम्मान गरेको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वरिष्ठ कवि वैरागी काँइलाले कवि मुकारुङलाई…
नाट्य महोत्सवमा विमर्शः सामाजिक सञ्जाल कति जञ्जाल ?
जनकपुरधाम, १९ माघ : बिहीबारदेखि जनकपुरधाम साहित्यिक कार्यक्रमले गुञ्जयमान भइरहेको छ । साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवका विभिन्न विषयमाथि विमर्श, नाटक मञ्चन र सांस्कृतिक प्रस्तुतिका कारण जनकपुरधाम गञ्जयमान भएको…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३
असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा निम्स दाइ
साउन १६, २०८३






