कला/साहित्य
अविश्रान्त स्काउट यात्रा सार्वजनिक
भक्तपुर, २ भदौ : नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक रामगोपाल कर्माचार्यद्वारा लिखित ‘अविश्रान्त स्काउट यात्रा’ नामक पुस्तक सार्वजनिक गरिएको छ । आज भक्तपुर आयोजित कार्यक्रममा पूर्वप्रधानाध्यापक, शिक्षासेवी, समाजसेवी एवं स्काउटमा लामो…
संसद्को अवरोध हटाउन प्रधानमन्त्रीले पहलकदमी लिनुपर्छ : पूर्वप्रधानमन्त्री चन्द
काठमाडौँ, २ भदौ : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले संसद्को अवरोध हटाउन प्रधानमन्त्री पुष्पकलमा दाहाल ‘प्रचण्ड’ ले पहलकदमी लिनुपर्ने बताउनुभएको छ । साहित्यकार मोतिशोभा श्रेष्ठको ‘चियाको चुस्की’ प्रा डा सिर्जना श्रेष्ठको ‘भोलि…
राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट प्रधान र खरेल पुरस्कृत
काठमाडौँ, २ भदौ : राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट वरिष्ट गायक प्रेमध्वज प्रधान र वरिष्ठ गीतकार यादव खरेल पुरस्कृत हुनुभएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरद्वारा आज…
तीन स्रष्टाका तीन कृति विमोचन
काठमाडौँ, २ भदौ : साहित्यकार मोतिशोभा श्रेष्ठ, प्राडा सृजना श्रेष्ठ र प्राडा सविना श्रेष्ठका तीन कृति विमोचन गरिएको छ । साहित्यकार मोतिशोभाको ‘चियाको चुस्की’ लघु कथासङ्ग्रह, साहित्यकार प्राडा सृजनाको ‘भोलि…
भाषा संरक्षणमा गुरुङ समुदाय
चितवन, २ भदौ : विभिन्न जिल्लाबाट बसाइसराइँ गरी यहाँ आएका गुरुङ समुदाय यतिबेला भाषा संरक्षणमा जुटेका छन् । स्याङ्जा, पर्वत, कास्की, गोरखा, लम्जुङ, तनहुँलगायतका जिल्लाबाट यहाँ आएका गुरुङ समुदायको यतिबेला…
नेपाल प्रज्ञा–प्रतिष्ठानको ‘इ–बुकिङ’ हलसेवा शुभारम्भ
काठमाडौँ, १ भदौ : नेपाल प्रज्ञा–प्रतिष्ठानले हल प्रयोगकर्ताका लागि ‘हल इ–बुकिङ सेवा’ खुल्ला गरेको छ । प्रज्ञा–प्रतिष्ठानले उपलब्ध गराउँदै आएको कार्यक्रम हललाई अनलाइन माध्यमबाट नै ‘बुकिङ’ गर्न सक्ने व्यवस्थाका लागि…
‘थाइल्याण्डमा नेपालीहरूको इतिहास’ लोकार्पण
काठमाडौँ, ३२ साउन : संस्कृतिविद डा जगमान गुरुङले प्रवासमा नेपालीले कला र संस्कृतिलाई बढी महत्त्व दिएको बताउनुभएको छ । आज यहाँ थाइ नेपाली सङ्घद्वारा आयोजित थाइल्याण्डका नेपाली आप्रवासीहरूको कथा समेटिएको…
नेवारी पहिरन र बाँसुरीको धुनमा युवा पुस्ताको आकर्षण
भक्तपुर, ३२ साउन : हाकु पटासी र दौरा सुरुवाल पटुकामा (नेवार समुदाय मौलिक पहिरन) सजिएर एक हुल युवा बाँसुरीको धुन बजाउँदै नगर परिक्रमा गर्दा सबैलाई आकर्षित गरिरहेको थियो। सिद्धि गणेश दाफा…
मङ्सिरमा पुस्तक प्रदर्शनी
काठमाडौँ, ३१ साउन : काठमाडौँमा दक्षिण एसियाली पुस्तक प्रदर्शनी आयोजना गरिने भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा मङ्सिर ५ देखि…
अस्ट्रेलियामा ‘नइ नारी गौरवी पुरस्कार प्रदान
काठमाडौँ, ३१ साउन : ‘नइ एकेडेमी अस्ट्रेलिया’ ले आशन्न तीजका अवसरमा अष्ट्रेलियाको ग्रानभिलको रातो घरमा सांस्कृतिक कार्यक्रम आयोजना गरी विभिन्न विधाका उत्कृष्ट नारीलाई ‘नइ नारी गौरवी पुरस्कार’ प्रदान गरेको छ…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
चीन-भारत कैलाश यात्रामा पनि नेपाल हेरेको हेर्यै !
बैशाख २४, २०८२
ब्रम्हाण्ड निर्माता फान कु को कथा
बैशाख २४, २०८२
अब राजनीतिको नेतृत्व युवाले गर्नेछन् : मन्त्री पौडेल
बैशाख २४, २०८२