समाचार
कोशी अस्पताल विराटनगरबाट एकजना डिस्चार्ज
विराटनगर, जेठ १ : कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचाररत थप एकजना कोरोना भाइरसमुक्त भएपछि शुक्रबार डिस्चार्ज गरिएको छ । उदयपुरको भुल्केबाट गत वैशाख ५ गते भर्ना गरिएका…
सीमा अतिक्रमणको विरोधमा फिदिम बजारमा मशाल जुलुस
ताप्लेजुङ, जेठ १ : भारतले गरेको सीमा अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघले पाँचथर सदरमुकाम फिदिम बजारमा मशाल जुलुस निकालेको छ । विद्यार्थीहरुको समूहले बिहीबार साँझ मुख्य बजार क्षेत्रमा जुलस प्रदर्शन…
प्रवासी नेपालीका समस्या र समाधानका उपायबारे छलफल
काठमाडौं, जेठ १ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रवास समन्वय कमिटीले प्रवासी नेपालीका समस्या र समाधानका उपायबारे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर रायसँग छलफल…
‘महामारी अन्त्यपछि बेरोजगारलाई रोजगारी’
काठमाडौं, जेठ १ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड –१९)को सामना गर्न नेपाली युवा एवं विद्यार्थीलाई आह्वान गर्नुभएको छ । एकतीसौँ युवा दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले…
भारतबाट फर्कने नागरिकमा ‘पुल’ परीक्षण विधि अपनाइने
विराटनगर, जेठ १ : भारतमा रेल सेवा सञ्चालनमा आएसँगै प्रदेश १ का नाकाबाट नेपाल आउने नागरिकको स्वास्थ्य परीक्षण कार्ययोजना तयार गर्न प्रदेश सरकारले विज्ञ टोली गठन गरेको छ ।नाकाबाट १०…
महामारीमा सुरक्षितरुपमा व्यवसाय सञ्चालनसम्बन्धी पुस्तक
काठमाडौं, जेठ १ : राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) ले श्रमिक कामदारको कार्यस्थलमा अवलम्बन गर्नुपर्ने सुरक्षा र सुरक्षित उपाय सम्बन्धमा ‘कोभिड–१९ का लागि आधारभूत व्यावसायिक पूर्वतयारी एवं सञ्चालन’ नामक पुस्तक सार्वजनिक…
सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत हुने
काठमाडौं, जेठ १ : आर्थिक वर्ष २०७७-७८ का लागि सरकारको नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको…
सबै स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गरिने
काठमाडौं, जेठ १ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गर्नेभएको छ । स्वास्थयकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पिसिआर विधिबाट परीक्षण गरिने…
तस्बिरमा कालीमाटी तरकारी बजारकाे स्वाब सङ्कलन
काठमाडौँ, जेठ १ : छिमेकी देश भारत र नेपालका विभिन्न भागबाट तरकारी र फलफुल आयात हुने काठमाडौँ महानगरपालिका वडा नम्बर १३, कालीमाटी तथा फलफुल थाेक बजार क्षेत्रमा कोरोना भाइरसको परीक्षणका…
कलकत्ताबाट दुई दिनअघि संक्रमित नवलपुर आएका थिए
कावासोती, जेठ १ : गण्डकी प्रदेशको पूर्वी नवलपरासीमा फेला परेका कोरोना भाइरस सङ्क्रमित व्यक्ति दुई दिनअघि भारतको पश्चिम बङ्गालको राजधानी कलकत्ताबाट आएको पत्ता लागेको छ । पछिल्लो पटक कोरोना सङ्क्रमण पुष्टि…






