समाचार

संक्रमित युवकका परिवारको स्वाब परीक्षणको नतिजा नेगेटिभ

 जेठ ०२, २०७७

सप्तरी, जेठ २ : कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका सप्तरीका १८ वर्षीय युवकको प्रत्यक्ष सम्पर्कमा आएका उनका परिवार र साथीहरुको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान…

नेकपा सचिवालय बैठक : नीति तथा कार्यक्रमबारे सुझाव, स्थायी कमिटी बैठकबारे पछि छलफल हुने

 जेठ ०२, २०७७

काठमाडौ, जेठ २ : नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बालुवाटारमा सम्पन्न भएको छ । शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय सदस्यहरुको सुझाव मागेका प्रवक्ता श्रेष्ठले…

रासायनिक मलको कालोबजारी गर्ने धरौटीमा छुटे

 जेठ ०२, २०७७

काठमाडौँ, जेठ २ : लकडाउनको मौका छोपी रासायनिक मलको कृत्रिम अभाव गरेर कालोबजारी गरेको आरोपमा पक्राउ परेका एक सहकारी संस्थाका सञ्चालक धरौटीमा छुटेका छन् । कमलामाई नगरपालिका–६ स्थित बागवानी कृषि…

नीति तथा कार्यक्रममा ९ सांसद सहभागी हुन नपाउने

 जेठ ०२, २०७७

काठमाडौँ, जेठ २ : सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत हुने संघीय संसदको बैठकमा नौ जना सांसदहरु सहभागी हुन नपाउने भएका छन् । प्रतिनिधिसभाका ७ र राष्ट्रियसभाका २ जना सांसदहरु बैठकमा…

नेकपा सचिवालय बैठक बस्दै

 जेठ ०२, २०७७

काठमाडौँ, जेठ २ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार विहान बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साढे ८ बजे बैठक राखिएको एक नेताले जानकारी दिए…

पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं आउन सवारी पास पाए

 जेठ ०२, २०७७

भद्रपुर, जेठ २ : पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट आज बिहान सवारी साधन पास लिएर काठमाडाँैं फिर्ता हुनुभएको छ । कोभिड –१९ को रोकथामका…

पूर्वी सीमा क्षेत्रमा पनि भारतको खिचलो

 जेठ ०२, २०७७

विराटनगर/इलाम/ताप्‍लेजुङ, जेठ २ : जंगे पिलरभन्दा करिब एक सय मिटर वर नेपाली भूमिमा निर्माण भइरहेको संग्रहालयको काम भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोकिदिएको छ । नेपालको पश्चिमी भूभाग लिपुलेक…

ठूला व्यापारीबाटै ठगिए उपभोक्ता

 जेठ ०२, २०७७

काठमाडौँ, जेठ २ : अतिआवश्यकीय वस्तुको आपूर्ति सहज भएको बेला पनि उपभोक्ता कृत्रिम महँगीको मारमा परेका छन । उजुरी आएपछि मात्रै बजारमा सरकारी अनुगमन तथा नियमनकारी निकाय पुग्ने अन्यथा नजाने गरेका…

अत्यावश्यक बाहेकका उपत्यकाका सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय

 जेठ ०१, २०७७

काठमाडौं, जेठ १ : उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले अत्यावश्यक सेवाबाहेक सबै सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय गरेका छन् । कोरोना संक्रमणको जोखिम बढेको भन्दै अत्यावश्‍यक…

क्वारेन्टाइनबाट युवती फरार

 जेठ ०१, २०७७

राजापुर, जेठ १ : बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय, दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट आज बिहान एक युवती फरार भएकी छन् । उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले…