समाचार

बहराइनमा थप ७४ नेपाली संक्रमित, कुल संख्या ३३१ पुग्यो

 जेठ ०५, २०७७

काठमाडौँ, जेठ ४ : बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ३३१ पुगेको छ । यसअघि कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या २४५ रहेकोमा थप ८६ जना थपिएसँगै सङ्क्रमितको सङ्ख्या ३३१ पुगेको हो । बहराइनस्थित…

प्रहरी जवानमा कोरोना संक्रमणपछि निरीक्षकसहित २५ जना क्वारेन्टाइनमा

 जेठ ०४, २०७७

बारा, जेठ ४ : जिल्ला प्रहरी कार्यालय, बारा कलैयाको मुद्दा फाँटमा कार्यरत एकजना प्रहरी जवानमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि एक प्रहरी निरीक्षकसहित २५ जना प्रहरीलाई क्वारेन्टीनमा राखिएको छ । जिल्ला प्रहरी…

विद्यार्थीले गाडेको नेपाली झन्डा एसएसबीले लगे

 जेठ ०४, २०७७

विराटनगर, जेठ ४ : भारतले आफ्नो भनी दाबी गरेको क्षेत्रमा पाँचथर र इलामका विद्यार्थीले गाडेको राष्ट्रिय झन्डा भारतीय सुरक्षाकर्मीले हटाएका छन् । नेविसंघका जिल्लास्तरका नेताले भारतीय अतिक्रमणको विरोध गर्दै सन्दकपुर–आहाल क्षेत्रमा…

कपनको तेञ्जिङ चोक सिल गर्ने तयारी

 जेठ ०४, २०७७

ठमाडौँ, जेठ ४ : कपनको तेन्जिङ चोकनजिक बसोबास गर्ने १८ वर्षीया युवतीको पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । सर्लाहीको रामनगर स्थायी घर भई हाल कपन…

नीति तथा कार्यक्रममाथि छ संशोधन प्रस्ताव प्रस्तुत

 जेठ ०४, २०७७

काठमाडौँ, जेठ ४ : राष्ट्रियसभामा आव २०७७/७८ को लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार नेपाल…

इजरायलका लागि चिनियाँ राजदूत आफ्नै निवासमा मृत फेला

 जेठ ०४, २०७७

तेल अभिभ, जेठ ४ : इजरायलका लागि चिनियाँ राजदूत डु वेई तेल अभिभनजिकैको आफ्नै निवासमा मृत फेला परेको इजरायली सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ५८ वर्षीय डु आफ्नै खाटमा मृत…

लव-कुशले बनाए ‘गो कोरोना’ रोबोट नर्स

 जेठ ०४, २०७७

तिलोत्तमा/रुपन्देही, जेठ ४ : बुटवलका जुम्ल्याहा दाजुभाइ लव–कुश पन्थीले ‘रोबोटिक नर्स’ बनाएका छन् । कोरोना विशेष अस्पतालमा मानव जनशक्तिको सट्टा यन्त्र मानवलाई प्रयोगमा ल्याउन सकिने गरी उनीहरुले ‘गो कोरोना’ नामको…

कञ्चनपुरमा क्वारेन्टाइन अवधि पूरा गरी ६२३ घर फिर्ता

 जेठ ०४, २०७७

कञ्चनपुर, जेठ ४ : कञ्चनपुरमा बन्दाबन्दीका बेला भारतबाट आएका ६२३ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता भएका छन् । भारतबाट फर्केकाहरु जिल्लाका नौवटै स्थानीय तहमा रहेका क्वारेन्टाइनमा १४ देखि…

नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता अन्योलमै

 जेठ ०४, २०७७

काठमाडौँ, जेठ ४ : नीति तथा कार्यक्रममा यसपटक खेलकूदलाई कम प्राथमिकता दिइएको गुनासासँगै फागुनमा गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताबारे केही उल्लेख नहुँदा तोकिएको मितिमा आयोजना हुनेमा आशङ्का…

युवकको मृत्युपछि नरैनापुरमा तनाव, थप सुरक्षाकर्मी माग

 जेठ ०४, २०७७

नेपालगञ्ज, जेठ ४ : बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक युवकको आइतबार बिहान मृत्यु भएपछि सो क्षेत्रमा तनाव उत्पन्न भएको छ । भारतको मुम्बईबाट गत वैशाख ३० गते आएर क्वारेन्टाइनमा बसिरहेका…