समाचार
लुम्बिनी मेट्रो सिटीका एसी बस आइतबारदेखि सञ्चालनमा आउने
भैरहवा, असार २८ : बन्दाबन्दीका कारण लामो समय थन्किएका लुम्बिनी मेट्रो सिटी प्रालिका एसी सुविधासहितका बस आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले छोटो दूरीका सार्वजनिक सवारीका साधन सञ्चालन गर्ने निर्णय…
अभिनेता अमिताभ र अभिषेक बच्चनमा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, असार २८ : भारतीय सिने जगतका हस्ती अमिताभ बच्चनमा कोरोना सङ्क्रमण पाइएको छ । बीबीसीका अनुसार अमिताभ बच्चनले ट्वीटमार्फत सो कुराको खुलासा गर्नुभएको हो । ट्वीटमा उहाँले आफूमा कोरोना…
सलह पुनः आउने सम्भावना
काठमाडौँ, असार २८ : कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा भारत हुँदै सहल अझै प्रवेश गर्ने सम्भावना रहेकाले त्यसमा सतर्क र प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ । असार…
बाढीपहिरो पीडितलाई तत्काल राहत दिन निर्देशन
काठमाडौँ, असार २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडितको उद्धार, राहत तथा पुनस्र्थापनाको कार्य परिणाम देखिने गरी तत्काल गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…
अवरुद्ध सडक खुलाउने प्रयास जारी
काठमाडौँ, असार २८ : केही दिनयता अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट मुलुकका २० भन्दा बढी सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडक खुलाउने प्रयास तत्कालै थालिए पनि सबै सडक…
मनसुन सक्रिय भएपछिको २९ दिनमा ८८ को मृत्यु, ३२ बेपत्ता
काठमाडौं, असार २७ : मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ । सबैभन्दा बढीपहिराले क्षति पु-याएको छ । प्राप्त विवरणअनुसार मुलुकका विभिन्न १९ जिल्ला धेरै प्रभावित…
३३ किलो सुन काण्डका आरोपी पक्राउ
काठमाडौं, असार २७ : ३३ किलो सुनकाण्डका फरार प्रतिवादीलाई आज प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा फरार प्रतिवादी हरिशरण खड्का रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब…
बैङ्कको ब्याजदर शतप्रतिशत छुट दिन व्यवसायीको माग
काठमाडौँ, असार २७ : व्यवसायीले बन्दाबन्दीको अवधिभरको बैङ्कको ब्याजदर शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ को कारण व्यापार व्यवसाय…
शुल्क तिरेर कोभिड–१९ परीक्षण गराउन पाइने
काठमाडौँ, असार २७ : सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारकै…
उदयपुरमा बाढीको उच्च जोखिम, उद्धारका लागि पूर्वतयारी
गाईघाट, असार २७ : दुई दिनदेखि परेको अविरल वर्षासँगै स्थानीय खोलाहरूमा आएको बाढीले उदयपुरको सदरमुकाम गाईघाट बजार जलमग्न भएको छ । जिल्लाका त्रियुगा, बरुवा, ककरु, तावा र यारी लगायत दर्जनौँ खोलामा…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






