समाचार

महत्वपूर्ण सुझावलाई सरकारले प्राथमिकतासाथ ग्रहण गर्छः अर्थमन्त्री

 जेठ ०५, २०७९

काठमाडौँ, जेठ ५ : अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकका सम्बन्धमा प्राप्त भएका महत्वपूर्ण सुझावलाई सरकारले प्राथमिकताका साथ ग्रहण गर्ने विश्वास दिलाउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आगामी आवको विनियोजन विधेयकका…

नेपाल भाषाका ६ स्रष्टालाई पुरस्कारको घोषणा

 जेठ ०५, २०७९

काठमाडौँ, जेठ ५ : नेपाल भाषा परिषद्ले नेपाल भाषा र साहित्यको श्रीवृद्धिमा विगत साढे चार दशकदेखि योगदान गर्दै आउनुभएका छ जना स्रष्टालाई सम्मान र पुरस्कार दिने निर्णय गरेको छ ।…

निर्वाचनले रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगत अभाव

 जेठ ०५, २०७९

कास्की, जेठ ५ : स्थानीय तह निर्वाचनका कारण एक साताभन्दा बढी समयदेखि रगत आपूर्ति नहुँदा पोखरामा अत्यावश्यक रगतको अभाव भएको छ । निर्वाचनका समयमा विभिन्न सङ्घ संस्थाले आयोजना गर्ने रक्तदानका…

वाणगङ्गामा एमाले र कपिलवस्तुमा जसपा विजयी

 जेठ ०५, २०७९

चन्द्रौटा, जेठ ५ : कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको प्रमुख र उपप्रमुख नेकपा ( एमाले)ले जित हात पारेको छ भने कपिलवस्तु नगरपालिकाको प्रमुख उपप्रमुखमा जनता समाजवादी पार्टीले विजय हासिल गरेको छ ।…

एकडारामा जसपाको नेतृत्व

 जेठ ०५, २०७९

जलेश्वर, जेठ ५ : महोत्तरीको एकडारा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टीको नेतृत्व चुनिएको छ । अध्यक्षमा दिपनारायण मण्डलले ४ हजार ४९९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका…

नेपालले टस जित्यो

 जेठ ०५, २०७९

काठमाडाँै, जेठ ५ : युगान्डाविरुद्धको तेस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेपछि सुरुआतमा ब्याटिङ गर्ने निर्णय गरेको…

सुन्दरबजार र मध्यनेपालमा कांग्रेस विजयी

 जेठ ०५, २०७९

लमजुङ, जेठ ५ : जिल्लाको सुन्दरबजार नगरपालिका र मध्यनेपाल नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृत कार्यालयका अनुसार सुन्दरबजारमा कांग्रेसका कृष्णप्रसाद कोइराला र मध्यनेपालमा रमेशकुमार पाण्डे…

सिरहाको दुई नगरमा एमाले विजयी

 जेठ ०५, २०७९

लहान, जेठ ५ : सिरहा र कर्जन्हा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । सिरहा नगरको उपप्रमुखमा पनि एमालेले नै जित हासिल गरेको छ । सिरहाको नगरप्रमुखमा डा…

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित

 जेठ ०५, २०७९

चितवन, जेठ ५ : सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ । कोरोना सङ्क्रमणका…

पाल्पाको रम्भामा मतगणना अन्योल

 जेठ ०५, २०७९

रामपुर (पाल्पा), जेठ ५ : पाल्पाको रम्भा गाउँपालिका मतगणना अझै सुरु हुन सकेको छैन । वडा नं ५ ताहुँको मतगणनाका क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ बजेदेखि…